Friday, September 18, 2020

युवा नेतृत्व विकास मञ्चको अध्यक्षमा नेवि संघ नेता साउँद

- Advertisement -

महेन्द्रनगर ९ साउन । नेपाली कांग्रेसको भातृ संगठन विपी कोईराला युवा नेतृत्व विकास मञ्च कञ्चनपुरको अध्यक्षमा नेवि संघ नेता इन्द्र साउँद मनोनित भएका छन् ।

केन्द्रीय कमिटिको साउन ७ गतेको निणर्य अनुसार नेवि संघ कञ्चनपुर उपाध्यक्ष साउँद अध्यक्षको जिम्मेवारी दिईएको हो ।

जिल्लाको विद्यार्थी राजनितिसँगै विभिन्न पार्टी र सामाजिक कार्यमा सक्रिय साउँदलाई केन्द्रीय समितिले अध्यक्ष चयन गरिएको हुन् । नेता साउँद नेपाली कांग्रेस भीमदत्त नगरपालिका–१८ का वडा कमिटि सदस्य समेत हुन् ।

साथै मञ्चको अध्यक्षमा मनोनित भएका अध्यक्ष साउँदले युवाको क्षमता विकासका लागि काम गर्ने बताएका छन् ।

उनले युवा प्रतिभालाई प्रष्फुटन गर्नुका साथै नेतृत्व विकासका लागि क्षमता अभिवृद्धीमुलक कार्य गरिने बताए ।

साथै उनले केन्द्रीय समितिले दिएको जिम्मेवारीलाई पुर्ण रुपमा बहन गर्ने प्रतिवद्धता समेत जनाए ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

१० नयाँ मन्त्री ओली सरकारमा थपिँदै, को–को हुँदैछन् आउट ?

काठमाडौं । संविधानअनुसार प्रधानमन्त्रीले २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन सक्ने व्यवस्था छ । अहिलेको मन्त्रिपरिषद् भने प्रधानमन्त्रीसहित २२ सदस्यीय छ । सहरी विकास मन्त्रालय, अर्थ...

एमसीसीबारे मैले भन्दै नभनेको कुरा प्रचार गरियो: भीम रावल

२७ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पारित गर्नुपर्छ भनेर नभनेको बताएका छन् । आफूले भन्दै...

खानेपानी विभागले पायो पहिलो महिला महानिर्देशक, को हुन महानिर्देशक श्रेष्ठ?

मीना श्रेष्ठ काठमाडौं, भदौ २७- नेपालभर खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ। करिब पाँच दशक...

नेकपा स्थायी कमिटीको बैठक : महाधिवेशनको मिति तय, दुई अध्यक्षको कार्यविभाजन

काठमाडौं– आन्तरिक विवादका कारण पटक–पटक बिथोलिँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक महाधिवेशनको मिति तय गर्दै सकिएको छ । बैठकले पार्टीको केन्द्रीय महाधिवेशनको...

खुसीको खबर: कुलमानको कार्यकाल चार वर्ष थप्न आज मन्त्रिपरिषदमा प्रस्ताव जाँदै

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल चार वर्ष थप गर्न शुक्रबार बस्ने मन्त्रिपरिषद बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लैजाने भएका छन्। प्रधानमन्त्री केपी...

खप्तड सदन बिक्री प्रकरणः नगर प्रमुख ऐरले मागे माफी, शिक्षा शाखा...

महेन्द्रगर २४ भदौ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले निजि विद्यालय स्थानान्तरण प्रक्रियामा गल्ती भएको स्वीकार गदैँ माफी मागेका छन् ।...

असोज मध्यसम्ममा मन्त्रिमण्डल पुनर्गठनको तयारी, कार्यदलका अधिकांश सदस्य मन्त्री बन्दै

पार्टीभित्र देखिएको विवाद साम्य भएसँगै सत्तारुढ नेकपाले असोजको मध्यसम्ममा मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेको छ। त्यस्तै, विवाद समाधान...

अब कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’को विकल्प छैन: उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा अगाडि बढ्नुको विकल्प नभएको बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -