Thursday, October 1, 2020

पुनर्वास नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

- Advertisement -

महेन्द्रनगर ९ साउन ।

कोरोनाको संक्रमण रोकथामका लागि पुनर्वास नगरपालिकलाई निड्स नेपालले स्वस्थ्य खानेपानी तथा सरसफाई सम्बन्धी सामग्री प्रदान गरेको छ ।

संस्थाले सुरक्षित आप्रवासन परियोजना अन्तरगत आईशोलेसन र क्वारेण्टाइनका लागि विभिन्न सामग्री प्रदान गरेको हो ।


नगरपालिकालाई हस्तान्तरण गरिएका सामग्रीमा मास्क, सेनेटाइजर, तन्ना, झुल, डस्टविन, पिपिई सेट, पानी ट्यांकी लगायत रहेका छन् ।

शुक्रबार पुनर्वास नरगपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा निड्सका उपाध्यक्ष लोकेन्द्र जोशीले नगर प्रमुख जीवनराज थापालाई उक्त सामग्री हस्तानतरण गरेका हुन् ।

निड्स नेपालले कामका लागि भारत जानेहरुलाई लक्षित गरेर पुनर्वास क्षेत्रमा सुरक्षित आप्रवासन सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यतिबेला कोरोनाको त्रासका कारण भारतबाट ठुलो संख्यामा घर फर्किएकाहरु क्वारेण्टाइनमा बसेका छन् । उनीहरुलाई नै सहयोग पुगोस भनेर नगरपालिकालाई स्वास्थ्य तथा सरसफाई सम्बन्धी सामग्रहरु प्रदान गरिएको परियोजना हो ।

 

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

बैतडीमा भीरबाट लडेर एकको मृत्यु

बैतडीः बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका २ धौलाडीका २१ वर्षीय हरिभान सिंह धामी रहेका छन्। बुधबार खर काट्ने...

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

जान्नुहोस् कुन उमेरका मानिसको तौल कति हुनुपर्छ ?

मेडिकल दुनियामा साधारणतः उमेर अनुसार तौल हुनुपर्छ भन्ने मान्यता छ ।जस्तो कि कुनै महिला ग र्भव ती छन् भने उनको पेटमा बढ्दै गरेको बच्चा...

दुई दिन भित्र तपाईंको काम बन्नेछ ,बि’ल्कुलै बे’वास्ता नगरि देख्ने बित्तिकै...

हिन्दु धर्म ॐ लाई म’हामन्त्र मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ओम्बाट हुने गर्छ । ओम्को उच्चारणले भगवान मात्र खुशी हुने होइन्,...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया