Wednesday, August 5, 2020

कञ्चनपुरमा छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

- Advertisement -

लाल बहादुर एसके

साउन०९, कंचनपुर ।
कंचनपुरको बेलौरीमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । बेलौरी नगरपालिका ५ का ४० बर्षिय पुरुषलाई बलात्कार आरोपमा गएराती प्रहरीले पक्राउ गरेको हो ।

घटना बारे प्रहरीलाई खबर आएपछि घरबाटै आरोपितलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रण बहादुर चन्दले बताए । छोराछोरीसंगै सुतेका बुवाले मध्यरातमा छोरीमाथि बलात्कार गरेपछि बालिका कराएकी थिईन ।

बालिका कराएको सुनेपछि परिवारकै सदस्यले प्रहरीलाई खबर गरेका जनाइएको छ ।

अधिकारकर्मीहरुले घटनाको निष्पक्ष छानबिन गरेर दोषिमाथी कार्बाहीको माग अघि सारेका छ्न ।

ईप्रका बेलौरीले बालिकाको स्वास्थ्य चेकजाँच भईरहेको र दोषि माथी छानबिन समेत भईरहेको जनाएको छ ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

राम मन्दिर शिलान्यास: जनकपुरको माटो र चाँदीका इँटा बोकेर नेपाली टोली...

२१ साउन, जनकपुरधाम । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बुधबार हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर...

आजकाे राशिफल : साउन २१ गते बुधबार कुन राशिका लागि कति...

वि.सं.२०७७ साल साउन २१ गते । बुधबार । ईश्वी सन् २०२० अगष्ट ०५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

कञ्चनपुरमा चार आँखा, २ शिर भएको अदभूत गाईको बाच्छी

कञ्चनपुर, २० साउन । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा चार आँखा अनि २ शिर भएको अदभूत गाईको बाच्छी जन्मिए पछि हेर्नका लागि मानिसहरुको ओइरो लागेको...

अयोध्यामा राममन्दिर निर्माण हुँदै, नेपालमा उत्सव मनाउन आग्रह

काठमाडौं । भारतको अयोध्यामा बुधबार राम मन्दिर निर्माण कार्यको शुभारम्भ हुने भएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विशिष्ट अतिथिहरुको सहभागितामा राम मन्दिर निर्माण...

बाटाघाटा सुधार्न युवा अग्रसर हुँदै

कञ्चनपुरको एउटा स्थानीय तहमा आफ्नै गाउँटोल सुधार्न वा सकारात्मक कार्यमा युवाहरु अग्रसर हुँदै गएका छन् । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसको एका तिर...

कैलश पर्वतमा साक्षात भगवान शिव देख्नुभयो भने दर्शन गर्नुहोस्

शिव भगवान भन्नसाथ कम्मरमा बाघको छा’ला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रि’सुल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, ज’टाधारी आकृतिको याद आउँछ।...

कस्ता सपना अशुभ मानिन्छन् ? व्यक्ति अनुसार सपनाको फल शुभ वा...

दैविक वा शुभ सपनाले काम सिद्ध हुने संकेत गर्दछन् भने अशुभ सपनाले काम विग्रिने गर्दछ र मिश्रित सपनाले मिश्रित नै फल दिन्छ ।स्वप्न ज्योतिषका...

जिबनमा एक पटक पुग्नै पर्ने पवित्र खप्तड तीर्थस्थल , सबैले सेयर...

खप्तड पर्यटकिय क्षेत्रमा पर्ने त्रिवेणी मन्दिरले विगतका बर्ष देखि पर्यटन क्षेत्र र धर्मलाई जोड्दै आएको छ । खप्तड पर्यटन क्षेत्रमा जाने पर्यटकहरुले नछुटाई हेनुपर्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -