Monday, September 28, 2020

कस्ताे छ तपाईँको आजकाे दिन, हेर्नुहाेस् राशिफल

- Advertisement -

आज मिति २०७७ साल श्रावण ९ गते शुक्रबार । सन् २०२० जुलाई २४ तारिख । श्रावण शुक्ल पक्ष चतुर्थी तिथि । पूर्व फाल्गुनी नक्षत्र । चन्द्रमा सिंह राशिमा। सूर्याेदय – बिहान ५:२३ सूर्यास्त साझा ६:५६ बजे ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेममा सफलता प्राप्त हुनेछ । छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वैदेशिक यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) व्यवसायमा मिहिनेत गरेबमोजिम लाभ नै मिल्नेछ। तर, साथीले सहयोग गर्न सक्दैनन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । पारिवारिक भेटघाटकाे परिस्थिति सिर्जना हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला। बोलीमा खासै प्रभाव रहने छैन।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ। अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन्।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा उत्साह र उमङ्गमा सकारात्मकता देखिन सक्छ। सामाजिक काममा मन जाने छैन।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) रोजगारीका नयाँ विकल्पका बारेमा चिन्तन हुनसक्छ । तर, अहिले नयाँ ठाउँमा लगानी गर्नु मुनासिब छैन।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) लाभमूलक काम हुनेछन् । परोपकारी काममा आकर्षण बढ्ने छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । आलस्य र थकानको अनुभूति हुनेछ, झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने हुनैनाथ मन्दिर क्षेत्रलाई

मालिकार्जुन। सुदूरपश्चिमवासीको आस्थाको धरोहर एवम् धार्मिक शक्तिपीठका रुपमा परिचित हुनैनाथ मन्दिर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ। नेपाल मात्रै नभइ छिमेकी मुलुकबाट समेत उल्लेख्य...

छैन तीजको रमझम यसपालि

स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने...

संसारकै सबैभन्दा ठुलो शिव लि’ङ्ग ! ॐ जप गरौ, मनोकामना पुरा...

भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ। तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लि’ङ्ग बनाएको छ। भारतको भोजपुर मध्यप्रदेशको राजधानी...

ॐ विष्णवे नमः सोमवारको राशिफल राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ...

साउन २२ गते बिहीबार कुन राशिका लागि कति शुभ आजकाे राशिफल

वि।सं।२०७७ साल साउन २२ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै, आजै रक्षाबन्धन बाँध्ने प्रचलन

काठमाण्डौ – श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ । आजकै दिन आत्माको...

साउन १९ गते सोमबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन १९ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

साउन १७ गते शनिबार कुन राशिका लागि कति शुभ आजकाे राशिफल

। काठमाडौंमा सूर्योदय ०५ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३३ घडी २८ पला । शनि–प्रदोष व्रत। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया