Thursday, October 1, 2020

आजबाट निजी विद्यालयमा अनलाइन कक्षा सुरु हुदैँ

- Advertisement -

काठमाडौं : बिहीबारदेखि निजी विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुने भएको छ। बुधबार बसेको प्याब्सन, एन प्याप्सन, अभिभावक महासंघ, इस्टुलगायत संस्थाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

प्याब्सन र एन प्याब्सनले अभिभावक संघ र इस्टुको आग्रहमा साउन आठ अर्थात् बिहीबारबाट वैकल्पिक अध्ययनको शिक्षण सुचारु गर्ने निर्णय गरेको हो।

बुधबार सबेको प्याब्सन, एन प्याब्सन, इस्टु, अभिभावकसंघलगायतको संयुक्त बैठकको निर्णयमा भनिएको छ। ‘आफ्नो पेशागत र व्यवसायिक मर्मलाई सरकारले संशोधन नगरेको र बारम्बारको अल्टिमेटम पूरा नगरेकाले प्याब्सन र एन प्याब्सनको आह्वानमा वैकल्पिक विधिको अध्यापनसमेत बन्द गरेको सन्दर्भमा अभिभावक संघ र इस्टुको समेत आग्रहमा साउन ८ गतेबाट वैकल्पिक अध्ययनको शिक्षा शिक्षण सुचारु गर्ने’, पहिलो निर्णयमा भनिएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गतेदेखि गरेको लकडाउन मंगलबारबाट अन्त्य गर्ने निर्णय गरेको थियो । त्यस लगत्तै निजी विद्यालयसँग सम्बन्धित संघ संस्थाले बन्द गरेको अनलाइन कक्षा चलाउने निर्णय गरेका हुन् । सँगै उनीहरुले भदौ १ गतेदेखि मात्र शैक्षिक संस्था खोल्ने सरकारको निर्णय पुनःविचार गर्नसमेत माग गरेका छन् ।

निजी विद्यालयले साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गर्ने र शिक्षकलाई बेतलबी बिदा दिने निर्णय गरेका थिए ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

बैतडीमा भीरबाट लडेर एकको मृत्यु

बैतडीः बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका २ धौलाडीका २१ वर्षीय हरिभान सिंह धामी रहेका छन्। बुधबार खर काट्ने...

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

दुई दिन भित्र तपाईंको काम बन्नेछ ,बि’ल्कुलै बे’वास्ता नगरि देख्ने बित्तिकै...

हिन्दु धर्म ॐ लाई म’हामन्त्र मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ओम्बाट हुने गर्छ । ओम्को उच्चारणले भगवान मात्र खुशी हुने होइन्,...

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

अब बाह्रैमास छाङरुमा बस्ने सशस्त्र प्रहरी

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि...

जोखिम कायमै छ, तत्काल विद्यालय नखोलौंः शिक्षामन्त्री

असोज १०, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया