सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भोलीदेखि सबै सार्वजनिक यातायात चलाउने व्यवसायिको निणर्य

काठमाडौं – साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन्। मंगलबार पत्रकार सम्मेलन गरेर यातायात व्यवसायीले साउन ८ गतेदेखि सबै यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन्।

मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात सञ्चालनको घोषणा गरेका हुन्।

Sana Kishan

सरकारले उपत्यका र अन्य जिल्ला भित्रमात्र सार्वजनिक सवारी साधन चल्ने निर्णय गरे पनि व्यवसायीले विभिन्न माग राख्दै सवारी साधन चलाएका थिएनन्।

World Link Ads
Mahakali Polytechnic

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव वसन्त भण्डारीका अनुसार सरकारले लामो दूरीका सवारी साधन सञ्चालनको विषयमा केही नबोले पनि व्यवसायीले सबै सवारी साधन सञ्चालन गर्ने योजना बनाएको सुनाए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.