Sunday, September 27, 2020

गायीका सोना के.सीको नयाँ तिज गीत बिरानो देश बजारमा

- Advertisement -

नेपाली चेली लामो समय देखि जापानलाइ कर्म थलो बनाउदै आएकी, प्युठानले जन्माएको सुदुरपश्चिमकी मोडल तथा चर्चित लोक दोहोरी गायीका सोना के.सीको नाम वाट छोटो समयमा चर्चा वटुल्न सफल भएकी जस्ले पर्देशको यो दुःख अनि कोरोना भाइरस चुनौतीको बिचमा आफ्नो नयाँ तिज गीत बिरानो देश बजारमा लिएर आएकी छन् । गितमा लय ,शब्द यशोदा ठाकुल्लाको रहेको छ ।

जति सुन्यो उति सुनम सुनम लाग्ने साथै हराउदै गएको गाँउ घरमा गाइने मौलिक नारि बेदानाको गीत वजारमा लिएर आएकी छिन् । नेपाली हिन्दु नारीहरु को शौभाग्यको प्रतीक रातो साडि, तिलहरि, लगनपोते, सिन्दुर चुरा लगायर माइतिको आगनमा दिदी बैहिनीहरुको खुसियाली, बेदना र अनुभवहरु गित मार्फत बाहिर निकाल्ने नारीहरुको महान पर्व मानिने आउँदै गरेको तीज लाई मध्यनजर गर्दै भिडियो सार्वजनिक गरेकी हुन् । सोना केसिले हाल सम्म दजनौ गीतहरुमा आफ्नो स्वर दिनुका साथै मोडलिङ समेत गरिसकेकी छन् । यो सुमन कार्कीले mero dristy अनलाइन पत्रिकामा लेखेका छन ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक डेउडा गीत बजारमा

https://youtu.be/bv4jKzJhvTM कला संस्कृतिका संरक्षक विरा राम दमाईको डेउडा गित सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक गीत बजारमा आएको छ । उक्त गीतमा  Vocal:-बिरा राम दमाई...

दार्चुलामा जताजता सशस्त्र प्रहरी, उतैउतै भारतीय एसएसबी

दार्चुला- नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा...

सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्नेछ

सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा...

ॐ मात्र उच्चारण गर्नु भयो भने तपाइले सोचेको काम बन्नेछ बिल्कुलै...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

मिस्टर आरजेको ‘नरिसाउन होइ’ ट्रेन्डिङमा, १८ घण्टामा ४ लाख भ्यूज(भिडियोसहित)

धनगढी– गायक तथा संगीतकार राजेन्द्र भाट (मिस्टर आजे) र इश्वरी बरालको आवाजको रहेको नयाँ गीत सार्वजनिक भएको छ। मंगलबार दिउसो ४ बजे रिलिज भएको...

बैतडी कि बसन्ती डेउडा गीत चर्चामा

https://youtu.be/ZRAWwAucmh0 song:- Baitadi ki Basanti Vocal:- Hansraj Joshi Lyrics:- Hansraj Joshi Music:- अलिशा डिजिटल studio Audio/video:- Sudur Khabar Director:- Prakasha Kalauni / प्रकाश कलौनी Cinematographer...

डेउडा गायक गोपाल दयालको गाउँघरको सम्झना बजारमा

https://youtu.be/V4kttcNjwB8 song:-New Deuda Song 2020 - 2077 By Gopal Dayal Gaau Ghar Ko Samjhana गाउँघरको सम्झना Vocal:- Gopal Dayal Lyrics:- Gopal Dayal Music:- Sagun Digital...

पूजा गर्दा झुक्किएर पनि गर्नै नहुने यी १० कार्यहरु, अन्यथा परिवारमा...

सुखी र समृद्ध जीवनको लागि देवी(देवताहरुको पूजा गर्ने परम्परा लामो समय देखी चलिआएको छ। आज पनि धेरै मानिसहरु यो परम्परामा अधिक विश्वास गर्दछन्। हाम्रो...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया