Tuesday, September 29, 2020

कोरियामा मनाइयो बि पी स्मृति दिवस

- Advertisement -

 खेम साउद -सउल,दक्षिण कोरिया  नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपाली राजनीतिक क्रान्तिका धरोहर महामानव स्वर्गीय बीपी कोइरालाको ३८ औं स्मृति दिवस कोरियामा पनि विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। प्रत्येक वर्ष श्रावण ६ गते पर्ने स्वर्गीय बिपी कोइरालाको स्मृति दिवसका अवसरमा कोरियाको छनान फेन्तेक क्षेत्रीय सभापति प्रकाश गाहाको सभापतित्वमा आयोजित कार्यक्रममा जनसंपर्क समिति दक्षिण कोरियाका केन्द्रीय उपसभापति जितेन्द्र महताको प्रमुख आथित्य एबं उपसभापति सुभाष योगी तथा महामन्त्री कुमार थापाको बिशेष आथित्य तथा संगठन विभाग प्रमुख खेमराज देवकोटा अतििथि  माहामानव  वीपी कोइरालाको तस्बिरमा अबीर पुष्पाञ्जली अर्पण गरी विविध कार्यक्रमका साथ सम्पन्न भएको हो।

कार्यक्रममा छनान क्षेत्रीय समितिका पदाधिकारीहरु लगायत नेपाली कांग्रेस प्रति आस्थावान कोरियामा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि जन सम्पर्क समिति दक्षिण कोरियाका उपसभापति जितेन्द्र महताले स्वर्गीय विपी कोइरालाको नेपालमा प्रजातन्त्र स्थापना र नेपाली जनतालाई राणाहरूको एकतन्त्रीय जहानियाँ शासन बाट मुक्त गराउन स्वर्गीय कोइरालाको योगदानको चर्चा गर्दै उहाँको बहुआयामिक व्यक्तित्व बाट हामी सबैलाई सिक्ने अवसर र प्रेरणा मिलोस् भन्नुभयो ।

कार्यक्रममा अन्य वक्ताहरुले पनि स्वर्गीय कोइरालाको योगदानको चर्चा गर्दै वर्तमान राजनीतिकर्मीहरुले पनि कोइरालाको राजनीतिक आदर्श र मूल्यमान्यता बाट पाठ सिक्नुपर्ने बताएका थिए।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चन्द्रमाको सतहमा पहिलो पटक महिला पुग्ने योजना सार्वजनिक

काठमाण्डौ -अबको चार वर्षपछि पहिलो पटक चन्द्रमाको सतहमा महिला पुग्ने संभावना देखिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२४ मा चन्द्रमामा जाने औपचारिक रुपरेखा...

मलेसियामा ज्यान गुमाउने श्रमिकका परिवारलाई बाँचुन्जेल तलब

काठमाडौं, असोज ९ अब मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीका परिवारले बाँचुन्जेल तलब पाउने भएका छन्। मलेसिया सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सबै नेपाली श्रमिकलाई समेट्ने...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

नेपालका हर्कबहादर, जसले देखाउँदैछन् विश्वलाई ‘आइपीएल’

कैलालीः शनिबार देखि १३औँ इन्डियन प्रिमियर लिग(आइपिएल) सुरु भइसकेको छ। कोरोना महामारीका कारण यसपटकको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स...

रुसमा लक्की ड्रबाट छानिएका यी भाग्यमानि नेपाली, जसले लगाए पहिलो कोरोना...

काठमाडौं, असोज ४ रुसमा रहेका एक नेपालीले त्यहाँ बनेको कोरोनाविरुद्ध खोप लगाएका छन्। रुसको राजधानी मस्कोमा कार्यरत सल्यानका ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार खोप लगाएका...

एउटा यस्तो घर जसले चौतर्फी चर्चा पायो

एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् । जापानी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया