सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

साउनको पहिलो सोमवार: कस्तो छ तपाइको आजको दिन हेर्नुहोस !

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
July 20, 2020
Reading Time: 1min read
0
साउनको पहिलो सोमवार:   कस्तो छ तपाइको आजको दिन हेर्नुहोस !

 

RELATED POSTS

वैवाहिक जीवन सुमधुर बनाउन आवश्यक यस्ता १० टिप्स

घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी नहोस् भन्नका लागि के गर्नुपर्छ ?

घरको यी स्थानमा राख्नुहोस् मयुरको प्वाँख, मिल्छ शुभ लाभ !!

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । कृषि क्षेत्रको कार्यपनि अघी बढ्नेछ ।

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नजीकको यात्राको योगपनि छ ।

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ ।

धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० शुभकार्यको चर्चा चल्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० आज खेल र मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् भेटको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

ADVERTISEMENT

वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममापनि सफलता मिल्नेछ ।

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिकालागि संघर्श गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर नै रहनेछ ।

कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० मनमा उत्साहका साथै बोली विक्ने समयछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । खानपिनमा विचार गर्नुहोला ।

ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

कुनैपनि धार्मिक कार्य गर्दा भुलेरपनि नगर्नुहोस यस्ता गल्ति तपाईलाई महापाप लाग्छ
कला

वैवाहिक जीवन सुमधुर बनाउन आवश्यक यस्ता १० टिप्स

January 18, 2021
लक्ष्मी मातालाई खुशी पार्न आज शुक्रबार गर्नुहोस् यि पाँच काम !
कला

घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी नहोस् भन्नका लागि के गर्नुपर्छ ?

January 18, 2021
घरको यी स्थानमा राख्नुहोस् मयुरको प्वाँख, मिल्छ शुभ लाभ !!
कला

घरको यी स्थानमा राख्नुहोस् मयुरको प्वाँख, मिल्छ शुभ लाभ !!

January 18, 2021
साउन २२ गते बिहीबार कुन राशिका लागि कति शुभ आजकाे राशिफल
कला

माघ ५ गते सोमबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस !!

January 18, 2021
जय माता त्रिपूरा सुन्दरी बैतडी (फोटो फिचर )
कला

माघ ४ गते आईतवारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

January 17, 2021
वेदकोटमा माघी मिलन ( फोटो पिचर )
कला

वेदकोटमा माघी मिलन ( फोटो पिचर )

January 16, 2021
Next Post
पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

भारतमा कोरोना संक्रमणदरको रेकर्ड कायम, एकै दिनमा ४० हजार संक्रमित थपिए, जम्मा कति पुगे ?

भारतमा कोरोना संक्रमणदरको रेकर्ड कायम, एकै दिनमा ४० हजार संक्रमित थपिए, जम्मा कति पुगे ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In