Sunday, September 20, 2020

साउनको पहिलो सोमबार व्रत शुरु

- Advertisement -

५ साउन । यस वर्षको पहिलो सोमबार आज परेको हो भने यो महिनामा ५, १२, १९, २६ गते सोमबार परेको छ । विशेषगरि सनातनी हिन्दूहरुले आजबाट साउने सोमबारको व्रत शुरु गर्दैछन् । पछिल्लो समय साउनको सोमबारको व्रत बस्नेहरुको संख्या पनि बढ्दै गएको छ । चन्द्रमा अर्थात् सोम नौ ग्रहमध्येको एक हो चन्द्रमा अर्थात् सोम । सोमबार चन्द्रमा शिवजीको शिरमा बसेका हुन्छन, त्यसैले सोमबार शिव बार मानिन्छ। कर्कट राशिका स्वामी पनि चन्द्रमा । सौरमानअनुसार साउन कर्कट राशिको महिना ।

यसैले साउनको सोमबार शिवको पूजा गरिएको तर्क गर्छन्, ज्योतिषी तथा पण्डितहरू । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष डा। रामचन्द्र गौतम भन्छन्, ‘साउनको मात्र होइन हरेक सोमबार शिवजीको पूजा महत्त्वपूर्ण हुन्छ ।’ उनका अनुसार पुराणमा साउने सोमबारमा गरिने शिवपूजाको थुप्रै सन्दर्भ पाइन्छन् ।

साउनमा मात्र नभई वैशाख, कात्तिक, मंसिर र चैतका सोमबारमा शिवको पूजा गर्ने विधान धर्मशास्त्रमा उल्लेख भएको धर्मशास्त्री डा। देवमणि भट्टराई बताउँछन् । १४ वर्षसम्म साउने सोमबारको व्रत लिने विधान छ ।’ उनका अनुसार व्रतराज ९पुराणहरूको संग्रह० मा सोमबार गरिने विभिन्न प्रहरको पूजाविधि बताइएको छ । तर साउनको सोमबारलाई धर्मशास्त्र भन्दा पनि लौकिक मान्यताका आधारमा चलेको व्रत मानिन्छ ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

छैन तीजको रमझम यसपालि

स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने...

संसारकै सबैभन्दा ठुलो शिव लि’ङ्ग ! ॐ जप गरौ, मनोकामना पुरा...

भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ। तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लि’ङ्ग बनाएको छ। भारतको भोजपुर मध्यप्रदेशको राजधानी...

ॐ विष्णवे नमः सोमवारको राशिफल राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ...

साउन २२ गते बिहीबार कुन राशिका लागि कति शुभ आजकाे राशिफल

वि।सं।२०७७ साल साउन २२ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै, आजै रक्षाबन्धन बाँध्ने प्रचलन

काठमाण्डौ – श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ । आजकै दिन आत्माको...

साउन १९ गते सोमबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन १९ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

साउन १७ गते शनिबार कुन राशिका लागि कति शुभ आजकाे राशिफल

। काठमाडौंमा सूर्योदय ०५ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३३ घडी २८ पला । शनि–प्रदोष व्रत। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा...

आज – १५ साउन २०७७ बिहिवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -