Thursday, October 1, 2020

भाइरल गायिका गोमा ओलीको पहिलो तिज गीत सार्वजनिक (भिडियो)

- Advertisement -

दाङकी भाईरल गायिका गोमा ओली र गायक अमित बाबु रोकायको स्वरमा रहेको तिज गीत सार्वजनिक भयको छ। गोमा ओलीको यो पहिलो तिज गीत हो ,उनी केही महिना पहिला सामाजिक सञ्जालमा निकै भाईरल भयकी गायिका हुन्।

लोकप्रिय कार्यक्रम ईन्द्रेनीमा रबिन लामिछाने संगको दोहोरी बाट खुबै चर्चामा आएकी उनको यो पहिलो तिज गीतले कत्तीको चर्चा कमाउछ त्यो भने हेर्न बाँकीनै छ।

गीतमा अमित बाबु रोकायकै शब्द संगीत रहेको छ भने एरेन्ज तिलक ओलीको रहेको छ।

गीतको म्युजिक भिडियोमा टिका जैशी,राज बानिया काजी,सुन्दस लगायतका कलाकारहरुको अभिनय छ भने भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन्। तुफान न्यूजमा यो खबर छ ।

 

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

३० औ जेष्ठ नागरिक दिवसको अवसरमा बेदकोटका जेष्ठ नागरिकले यसरी गाए...

https://youtu.be/QzDjh9N90yU ३० औ जेष्ठ नागरिक दिवसको अवसरमा बेदकोटका जेष्ठ नागरिकले यसरी गाए डेउडा गीत © & P _Sudur Khabar One Only on Sudur Khabar One...

पाथिभरा माताले सबैको कल्याण गरुँन ! असोज १५ गते बिहिबारको राशिफल...

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १५ गते बिहिबार इश्वी सन २०२० अक्टोबर १ तारीख अधिक आश्विन शुक्लपक्ष पूर्णिमा तिथी उत्तरभाद्रपदा नक्षत्र वृद्धि...

देखेर नि इन्कार कदापी यो मन्दिरलाई दर्शन गरि भेटि स्वरुप सेयर...

कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय छ । स्थानीय बासिन्दा कर्ण चलाउनेले अवलोकन र पूजाआराधनाका लागि थुप्रै मानिस गुफामा आउने बताए । ‘हरेक गुफामा...

जीवनमा एकपटक मात्र भएपनी गर्नुहोस यी कामहरु जसले तपाईं को भाग्य...

दान गर्दा पुण्य मिल्ने तथा जानी नजानी गरेका पापको कर्मको फल समेत नष्ट हुने धार्मीक विश्वास गरिँदै आइएको छ। शास्त्रमा दानको विशेष महत्वको व्याख्या...

घ्यूकुमारी एक फाईदा अनेक, घ्यूकुमारी बाट लिन सकिन्छ चमत्कारिक फाईदाहरु जानकारी...

कुमारी सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदान यसलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ...

सोचे जस्तो सुख र लाभ भएको छैन भने नागदोषले खतरा पर्न...

हाम्रो शरीरमा सकारात्मक तरङ्ग संगै नकारात्मक तरङ्ग ह रुपनि प्रवाहित भैरहेका छुन्छन । राम्रो समय र ग्रहहरु पनि मिलेर बसेको अवस्थामा नकारात्मक भन्दा सकारात्मक...

सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक डेउडा गीत बजारमा

https://youtu.be/bv4jKzJhvTM कला संस्कृतिका संरक्षक विरा राम दमाईको डेउडा गित सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक गीत बजारमा आएको छ । उक्त गीतमा  Vocal:-बिरा राम दमाई...

दार्चुलामा जताजता सशस्त्र प्रहरी, उतैउतै भारतीय एसएसबी

दार्चुला- नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया