Sunday, September 20, 2020

६ घण्टा मै युट्युव ट्रेन्डिङमा “बिच्च बिच्चमा ३”

- Advertisement -

साउन ४ काठमाडौं – पछिल्लो समय निकै चर्चामा रहेका गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत ‘बेसार ‘ डिजिटल बजारमा सार्वजनिक भएको ६ घण्टा मै युट्युव ट्रेन्डिङमा पर्न सफल भएको छ । यो समाचार तयार पार्दा अहिले १९ घन्टामा ट्रेन्डिङ ७ मा रहेको छ ।

गतसाल तीजमा बिच्च बिच्चमा’ बोलको गीत बजारमा ल्याएर सर्वाधिक चर्चा बटुल्न सफल गायक थापाले योबर्ष तीजको लागि बिच्च बिच्चमा २ “एउटा फोटो खिच” बोलको गीत केहिदिन अगाडि बजारमा ल्याइसकेका छन् ।

उक्त गीतलाई यो समाचार तयार गर्दासम्म युट्युबमा झण्डै ५४ लाख पटक हेरिएको छ । पछिल्लो समय गीतसंगीतलाई मापन गर्ने माध्यम युट्युब बनेको कारण थापाको बिच्च बिच्चमा २ गीत सफल भएको मान्न सकिन्छ ।

गीतमा समसामयिक बिषयलाई समेटिएको छ । त्यस्तै दुर्गेश थापाले बिच्च बिच्चमा ३ ‘बेसार पानि’ गीतलाई इनाक्क्षी इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट बजारमा ल्याएका छन् ।

केहिसमय अगाडि सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार पानीले कोरोनाबाट बच्न मद्दत गर्छ भन्ने अभिव्यक्ति दिएपछि बेसार पानीको खुब चर्चा चलेको थियो ।

बेसार पानी गीतलाई गायक बसन्त थापाले लेखेका हुन् भने संगीत पनि बसन्त थापाकै रहेको छ । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ढोका वा गाडीमा किन झुण्ड्याइन्छ कागती र खुर्सानी, यस्तो छ धार्मिक...

काठमाडौं – हामिहरुले देखिरहेका छौ होला प्राय घर र गाडीहरुमा कागती र खुर्सानी झुण्ड्याइएको हुन्छ । बजारमा पसलहरुमा पनि कागती र खुर्सानी गासेर झुण्ड्याएको...

३९ बर्षका भए चकलेटी नायक जीवन लुइटेल

नेपाली चलचित्र क्षेत्रमा एक दशक सम्म बलियो स्थान बनाएका नायक जीवन लुइटेल हाल अमेरिकामा छन् । अमेरिकामा रहेका जीवन आज आफ्नो जन्मदिन मनाउँदैछन् ।...

शर्लिनको बोल्ड अवतार !हेर्नुहोस तस्बिरमा !

मुम्बई । बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा अक्सर फ्यानका लागि आफ्ना सेक्सी फोटो र भिडियो सेयर गर्छिन् । उनी सोसल मिडियामा निकै एक्टिभ...

विवाहपछि श्रीमानको घरमा राज गर्छन् यी ४ राशिका युवती

विवाहलाई पवित्र बन्दन मानिने गरिन्छ। विवाहपछि युवतीहरु पराई घरमा श्रीमती बनेर जाने प्रचलन नेपाली समाजमा छ। पराई घरमा पुगेर नयाँ जीवनको सुरुवात गर्न युवतीका...

नवराज कलौनीकोे शब्द रहेको ‘मुना’ २४ घण्टामै ट्रेन्डिङ नम्बर ६ मा...

महेन्द्रनगर । चर्चित गायक तथा रचनाकार नवराज कलौनीको शब्द रहेको ‘मुना’ बोलको गीत सार्वजनिक गरिएको २४ घण्टामै युट्युबको ट्रे्िरन्डङ नम्बर ६ मा पुगेको छ...

आज २०७७ भदौ १७ गते बुधबारको – राशिफल

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? हेरौ आजको राशिफलः मेष (चु, चे, चो,...

आज भदौ १६ गते मंगलवार यस्तो दुर्लभ योगका कारण आज देखि...

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,आजको शुभ अंक ५ रहेको...

मनोकामना पूरा गरिदिने ढोर बाराही देवीको यस्तो छ महिमा.बाराही देवी मन्दिरमा...

मनोकामना पूरा गरिदिने देवीका रूपमा प्रख्यात छिन् ढोर बाराही। शुक्लागण्डकी नदी पर्तिर खोंचमा हरियाली वातावरणमा एउटा कलात्मक मन्दिर छ ढोर बाराही। चौबीसे राज्यमा पर्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -