सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देउडा गायक यज्ञराज पन्तको ‘कोरोना काल बनी आयो ’ गीत बजारमा

गीतकार केशवराज पाण्डे ‘आशु’ को मार्मिक शब्दमा देउडा कोसेली ‘कोरोना काल बनी आयो ’ गीत सार्वजनिक भएको छ ।  गीतमा प्राध्यापक तथा देउडा गायक यज्ञराज पन्तको अवाज रहेको छ । संगीत अलिस डिजिटल स्टुडियो अत्तरिया कैलालीको रहेको छ । भने निर्देशन प्रकाश कलौनीले गरेका छन् ।  सम्पादन टिआर कलौनीले गरेका छन् भने सिनेग्राफीको काम पनि कलौनीले नै गरेका छन् । गीत सुदुरखबर वान च्यानलबाट सार्वजनिक भएको छ ।

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.