सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

बैतडीमा पनि देखियो सलह

सुदूरपश्चिम खबर by सुदूरपश्चिम खबर
July 18, 2020
Reading Time: 1min read
0
कञ्चनपुरमा पनि देखियो सलहको झुण्ड किसानहरु निकै चिन्तित

बैतडी-  कैलाली कञ्चनपुर हुँदै डडेल्धुराका विभिन्न स्थानमा देखा परेको सलह बैतडीमा पनि देखापरेको छ। बैतडीको मेलौली नगरपालिकाका र पाटन नगरपालिकाका विभिन्न स्थानमा सलह झुण्ड देखिएका स्थानीयहरुले बताएका छन्।

RELATED POSTS

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

सलहको झुण्ड देखिएपछि किसानहरु चिन्तित बनेका छन्। सलहको झुण्ड अहिले जंगलमा भएपनि बारीमा पस्ने भन्दै किसानहरु चिन्तित बनेका हुन।

उता जिल्लामा सलह भित्रिएको बारेमा जानकारी नआएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। आफूहरुलाई सलह भित्रिएको बारेमा जानकारी नभएको तर सलह आइहालेमा थाल, बाजा बजाएर धपाउन उनले किसानहरुलाई आग्रह गरेका छन्।

ADVERTISEMENT
ShareTweetPin
सुदूरपश्चिम खबर

सुदूरपश्चिम खबर

Related Posts

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!
समाज

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

January 19, 2021
धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !
समाज

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

January 18, 2021
धेरै रोगको औषधी सिस्नु कसरी खाने ?
समाज

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

January 18, 2021
के के हुन त सर्वश्रेष्ठ नारिमा हुनु पर्ने ३२ गुण ? हेर्नुहोस
समाज

झुक्किएर पनि अरुलाई नसुनाउनुस्, नत्र मिल्दैन लाभ यी ५ सपना देख्नुभयो ? 

January 18, 2021
सपनामा मृ त्यु भइसकेका मानिस देखे के हुन्छ ?
समाज

साढे सातको दशा कटाउन के गर्ने ?

January 15, 2021
४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले जरिवाना तिराउने !
समाज

४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले जरिवाना तिराउने !

January 15, 2021
Next Post
लिम्पियाधुरासमेतको भूभाग समेटिएको पुस्तक प्रकाशनको तयारी

लिम्पियाधुरासमेतको भूभाग समेटिएको पुस्तक प्रकाशनको तयारी

पेट किन बढ्छ ? कसरी घटाउने?

पेट किन बढ्छ ? कसरी घटाउने?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In