सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हिटलरसँग दाँज्दै डा. भट्टराईले भनेः ओली हटाऔं, देश बचाऔं

प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तर आलोचना गरिरहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लोपटक उनलाई हिटलरसँग दाँजेका छन् ।

शनिबार बिहान ट्विटरमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. भट्टराईले ‘प्रधानमन्त्री ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै’ गरेको आरोप लगाएका हुन् ।

Sana Kishan

‘कोरोना, अर्थतन्त्र, भ्रष्टाचार, विदेशनीति, जातीयरधार्मिक द्वेष, राज्यका अंग,’ उनले ट्विट गरेका छन्, ‘स्मरण रहोस् हिटलर पनि निर्वाचित थिए। चरम राष्ट्रवाद उनको पनि हतियार थियो।

World Link Ads
Mahakali Polytechnic

आखिर के भयो? नेकपा किन अलमलमा? संसदबाटै संकट मोचन किन हुन्न?ओली हटाऔं देश बचाऔं।’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.