सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा नगर प्रमुख चन्दसहित २० जनाले गरे रक्तदान

महेन्द्रनगर २ साउन । नेपाल रेडक्रस उप–शाखा दैजी, कञ्चनपुरले शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

Sana Kishan

कोभिड–१९ तथा कोरोना भाइरसका कारण देशमा भएको लकडाउनले गर्दा जिल्ला रेडक्रसमा रगतको अभाव हुदैँ आएको थियो । सोही कुरालाई मध्यनजर गर्दै शुक्रवार रक्तदान कार्यक्रम संचालन गरिएको हो ।

\कार्यक्रममा बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले रक्तदान गरेर उद्घाटन गरिएका थिए । साथै यस कार्यक्रममा शाखाका सभापति, सम्पुर्ण पदाधिकारी लगायत एक महिला पदाधिकारी गरी २० जनाले रक्तदान गरेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.