सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जुनसुकै ब्यांकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने

नेपाल राष्ट्र ब्यांकले ब्यांकको जुनसुकै ब्यांकको एटीएमबाट पैसा झिक्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ।

आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीति मार्फत कोरोनाभाइरसले सिर्जना गरेको संकट कायम रहुन्जेल एउटा ब्यांकको एटीएम कार्डले अर्को ब्यांकबाट रकम झिक्दा पनि शुल्क नलाग्ने प्रावधानको घोषणा गरेको हो।

Sana Kishan

यसअघि बन्दाबन्दी शुरु भएपछि जुनसुकै ब्यांकको कार्डले अर्को ब्यांकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था गरिएको थियो।

World Link Ads
Mahakali Polytechnic

तर, १ साउनबाट ब्यांकहरुले शुल्क लिन थालेका थिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.