Tuesday, September 29, 2020

बनारसमा नेपालीको जबरजस्ती मुण्डन, ‘जय श्री राम’ लेखेर प्रधानमन्त्री ओलीलाई चेतावनी

- Advertisement -

साउन २ गते काठमाडौं।    प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि भगवान राम नेपाली भएको भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै भारतमा विश्व हिन्दू सेनाले एक नेपाली युवकमाथि चरम अत्याचार गरेको छ । विश्व हिन्दू सेनाले ती नेपाली युवकको जबरजस्ती मुण्डन गरेर उनलाई जय श्री रामको नारा लगाउन पठाएको थियो । विश्व हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष अरुण पाठकले यस्तो गरेका थिए ।

घटनाको भिडियो सामाजिक संजालमार्फत जारी गरेका अरुण पाठकविरुद्ध प्रहरीमा उजुरी परेको भारतीय अखबार दैनिक जागरणले लेखेको छ । समाचारअनुसार पाठकविरुद्ध भेलपुर थानामा उजुरी परेको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिसँगै विश्व हिन्दू सेनाले एक पोस्टर जारी गरेको थियो । पोस्टरमा प्रधानमन्त्री ओलीलाई माफी माग्दै आफ्नो भनाइ फिर्ता लिन अन्यथा भारतमा नेपालीले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो ।

यो चेतावनीपछि बिहीबार राष्ट्रिय अध्यक्ष पाठक स्वयंले बिहीबार ती नेपाली युवकलाई असी घाटमा समातेर जबरजस्ती मुण्डन गराइ टाउकोमा जय श्री राम लेखिदिएका थिए । ती युवकबाट जबरजस्ती ओली मुर्दाबाद, जय श्री राम जस्ता नारा लगाइएको थियो । यस सम्बन्धमा नगर पुलिस अधीक्षकले आरोपीविरुद्ध कारवाही गरिने बताएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दुई दिन भित्र तपाईंको काम बन्नेछ ,बि’ल्कुलै बे’वास्ता नगरि देख्ने बित्तिकै...

हिन्दु धर्म ॐ लाई म’हामन्त्र मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ओम्बाट हुने गर्छ । ओम्को उच्चारणले भगवान मात्र खुशी हुने होइन्,...

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

अब बाह्रैमास छाङरुमा बस्ने सशस्त्र प्रहरी

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि...

चन्द्रमाको सतहमा पहिलो पटक महिला पुग्ने योजना सार्वजनिक

काठमाण्डौ -अबको चार वर्षपछि पहिलो पटक चन्द्रमाको सतहमा महिला पुग्ने संभावना देखिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२४ मा चन्द्रमामा जाने औपचारिक रुपरेखा...

जोखिम कायमै छ, तत्काल विद्यालय नखोलौंः शिक्षामन्त्री

असोज १०, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन...

सुदूरपश्चिमका कोरोना पुष्टी भएका तीन जनाको एकैदिन मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुरु ग¥यो अनलाइन परीक्षा

महेन्द्रनगरः कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ। मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला विश्वविद्यालयले भने यहाँ...

तयार रहनुहोस् : स्थगित परीक्षा सञ्चालनबारे यस्तो आयो त्रिविको पछिल्लो अपडेट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया