Friday, October 2, 2020

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका मोडेल सिबेश लेसको डोली भाइरल हुदै

- Advertisement -

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.२ बस्ने मोडेल सिबेश लेसले अभिनय गरेको नयाँ म्युजिक भिडियो डोली भन्ने भाइरल भइरहेको छ ।

डोली चढेर म्युजिक भिडियोमा स्वर सुरेश भट्टको रहेको छ भने , शब्द संगीत नवराज कलौनी रहनुका साथै अभिनयमा सिबेश लेस र प्रसंमसा परीको रहेको छ ।

मोडेल क्षेत्रमा सानै देखि रुची राख्ने लेसले आधादर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । सानै देखि कक्षा, सभा, समारोह, उत्सवमा खुबै रुची राख्ने मोडेल लेसले राष्ट्रिय कलाकारहरु संगको सहकार्यमा काम गर्दै आएका छन् ।

बेलडाडी पोस्ट बाट सभार 

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चेतन बोहराको दशै गित ‘फूलको माला ’ सार्वजनिक(भिडियो सहित)

मदन गिरी महेन्द्रनगर १५ असोज । उदयमान युवा गायक तथा मोडेल चेतन बोहराको दशैँ गित फूलको माला सार्वजनिक भएको छ । गायक चेतना बोहरा र...

३० औ जेष्ठ नागरिक दिवसको अवसरमा बेदकोटका जेष्ठ नागरिकले यसरी गाए...

https://youtu.be/QzDjh9N90yU ३० औ जेष्ठ नागरिक दिवसको अवसरमा बेदकोटका जेष्ठ नागरिकले यसरी गाए डेउडा गीत © & P _Sudur Khabar One Only on Sudur Khabar One...

पाथिभरा माताले सबैको कल्याण गरुँन ! असोज १५ गते बिहिबारको राशिफल...

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १५ गते बिहिबार इश्वी सन २०२० अक्टोबर १ तारीख अधिक आश्विन शुक्लपक्ष पूर्णिमा तिथी उत्तरभाद्रपदा नक्षत्र वृद्धि...

देखेर नि इन्कार कदापी यो मन्दिरलाई दर्शन गरि भेटि स्वरुप सेयर...

कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय छ । स्थानीय बासिन्दा कर्ण चलाउनेले अवलोकन र पूजाआराधनाका लागि थुप्रै मानिस गुफामा आउने बताए । ‘हरेक गुफामा...

जीवनमा एकपटक मात्र भएपनी गर्नुहोस यी कामहरु जसले तपाईं को भाग्य...

दान गर्दा पुण्य मिल्ने तथा जानी नजानी गरेका पापको कर्मको फल समेत नष्ट हुने धार्मीक विश्वास गरिँदै आइएको छ। शास्त्रमा दानको विशेष महत्वको व्याख्या...

घ्यूकुमारी एक फाईदा अनेक, घ्यूकुमारी बाट लिन सकिन्छ चमत्कारिक फाईदाहरु जानकारी...

कुमारी सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदान यसलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ...

सोचे जस्तो सुख र लाभ भएको छैन भने नागदोषले खतरा पर्न...

हाम्रो शरीरमा सकारात्मक तरङ्ग संगै नकारात्मक तरङ्ग ह रुपनि प्रवाहित भैरहेका छुन्छन । राम्रो समय र ग्रहहरु पनि मिलेर बसेको अवस्थामा नकारात्मक भन्दा सकारात्मक...

सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक डेउडा गीत बजारमा

https://youtu.be/bv4jKzJhvTM कला संस्कृतिका संरक्षक विरा राम दमाईको डेउडा गित सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक गीत बजारमा आएको छ । उक्त गीतमा  Vocal:-बिरा राम दमाई...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया