सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका मोडेल सिबेश लेसको डोली भाइरल हुदै

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.२ बस्ने मोडेल सिबेश लेसले अभिनय गरेको नयाँ म्युजिक भिडियो डोली भन्ने भाइरल भइरहेको छ ।

डोली चढेर म्युजिक भिडियोमा स्वर सुरेश भट्टको रहेको छ भने , शब्द संगीत नवराज कलौनी रहनुका साथै अभिनयमा सिबेश लेस र प्रसंमसा परीको रहेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

Dirghayu Ads

मोडेल क्षेत्रमा सानै देखि रुची राख्ने लेसले आधादर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । सानै देखि कक्षा, सभा, समारोह, उत्सवमा खुबै रुची राख्ने मोडेल लेसले राष्ट्रिय कलाकारहरु संगको सहकार्यमा काम गर्दै आएका छन् ।

बेलडाडी पोस्ट बाट सभार 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.