Thursday, October 1, 2020

त्रिविको परीक्षाबारे आज पनि छलफल,शुक्रबार निर्णय आउने

- Advertisement -

काठमाडौं : लकडाउनमा रोकिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाबारे निर्णय शुक्रबार आउने भएको छ। त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोसीले परीक्षाको बारेमा अहिले छलफल भइरहेको बताउँदै आगामी शुक्रबार निर्णय आउने जानकारी दिए।

‘परीक्षासम्बन्धी गठित समितिसँग आज पनि छलफल गर्दै छौँ,’उनले भने,‘हिजो पनि छलफल भयो। परीक्षा कहिले गराउने वा नगराउने विषयमा शुक्रबार निर्णय आउँछ।’ उनका अनुसार समितिले परीक्षाबारेको प्रतिवेदन बुझाएको छ। सो प्रतिवेदनलाई दुई चरणमा छलफल गरिने छ। ‘प्रतिवेदनमा तीन चार वटा मोडलअनुसार परीक्षा गराउने भनिएको छ,’उनले भने,‘कुन मोडल ठिक हुन्छ निर्णय गर्न बाँकी छ।’

उनले छलफलमा अनुपस्थित भएको बताउँदै ती  मोडलबारे भने केही जानकारी नभएको उनले बताए। त्रिविका अनुसार लकडाउनका कारण स्नातक तहको दोस्रो, तेस्रो र चौथो वर्ष,स्नातकोत्तर  तहको प्रथम वर्षको परीक्षा रोकिएको छ। थाहाखबर बाट सभार गरिएको छ !

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चेतन बोहराको दशै गित ‘फूलको माया’ सार्वजनिक(भिडियो सहित)

मदन गिरी महेन्द्रनगर १५ असोज । उदयमान युवा गायक तथा मोडेल चेतना बोहाराको दशैँ गित फूलको माया सार्वजनिक भएको छ । गायक चेतना बोहरा र...

विजयादशमीको साइत सार्वजनिक

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको...

वेदकोटमा जेष्ठ नागरिक दिवसको अवसर पारेर स्वास्थ्य परिक्षण फोटो ( फिचर...

१५ असोज कञ्चनपुरको बेदकोट नगरपालिकाले रौटेला धाम स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । ३० औ जेष्ठ...

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

 अध्यक्ष धामी भन्छन्– ममाथि तेस्रो पटक आक्रमण भयो

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीसित मंगलबार राति साँघातिक आक्रमण भएपछि उनी घरमा आराम गरि रहेका छन् । पेट र छातीमा...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं, असोज १५। निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । https://youtu.be/bv4jKzJhvTM आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको...

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया