Wednesday, September 23, 2020

सुनैसुनले बनेको होटेल एक रातको कति ? हेर्नुस भिडियो

- Advertisement -

काठमाडौं । भियतनामको एक यस्तो पाँचतारे होटल बनेको छ,जसको सम्पूर्ण भागमा सुनको जलप लगाइएको छ। हनोईमा बनेको डोल्से हानेई गोल्डेन लेक नामक होटल निर्माणमा रु २३ अर्ब ८० करोड बढी रकम खर्च भएको बताइएको छ।
भिडियो हेर्नुहोस्

उक्त होटलको ट्वाइलेट सिटमा समेत सुनको जलप लगाइएको छ, भने यहाँ आउने पाहुनाले गोल्डन बाथमा हात धुन पाउनेछन्, गोल्डेन इन्फिनिटी पूलमा रिल्याक्स गर्न सक्नेछन् र सुनको जलप लगाइएको लबी हेरेर आश्चर्यमा पर्नेछन् ।

होटलको बिल्डिङमा सुनको जलप लगाउन एक टन सुन प्रयोग गरिएको छ । यहाँ एक रात बस्न पाहुनाले २५० डलर तिर्नुपर्नेछ । होटलका मालिक हु डुवाङ्गले आफ्नो होटलमा साधारणदेखि अत्यधिक धनाढ्य परिवारको उपस्थित हुने आशा राखेका छन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ । हाम्रो अभियान बाट साभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडी कि बसन्ती डेउडा गीत चर्चामा

https://youtu.be/ZRAWwAucmh0 song:- Baitadi ki Basanti Vocal:- Hansraj Joshi Lyrics:- Hansraj Joshi Music:- अलिशा डिजिटल studio Audio/video:- Sudur Khabar Director:- Prakasha Kalauni / प्रकाश कलौनी Cinematographer...

डेउडा गायक गोपाल दयालको गाउँघरको सम्झना बजारमा

https://youtu.be/V4kttcNjwB8 song:-New Deuda Song 2020 - 2077 By Gopal Dayal Gaau Ghar Ko Samjhana गाउँघरको सम्झना Vocal:- Gopal Dayal Lyrics:- Gopal Dayal Music:- Sagun Digital...

पूजा गर्दा झुक्किएर पनि गर्नै नहुने यी १० कार्यहरु, अन्यथा परिवारमा...

सुखी र समृद्ध जीवनको लागि देवी(देवताहरुको पूजा गर्ने परम्परा लामो समय देखी चलिआएको छ। आज पनि धेरै मानिसहरु यो परम्परामा अधिक विश्वास गर्दछन्। हाम्रो...

पाथिभरा माताले सबैको कल्याण गरुँन ! असोज ७ गते बुधबारको राशिफल...

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज ७ गते बुधबार इश्वी सन २०२० सेप्टेम्बर २३ तारीख अधिक आश्विन शुक्लपक्ष सप्तमी तिथी ज्येष्ठा नक्षत्र प्रीति...

नेपालका हर्कबहादर, जसले देखाउँदैछन् विश्वलाई ‘आइपीएल’

कैलालीः शनिबार देखि १३औँ इन्डियन प्रिमियर लिग(आइपिएल) सुरु भइसकेको छ। कोरोना महामारीका कारण यसपटकको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स...

रुसमा लक्की ड्रबाट छानिएका यी भाग्यमानि नेपाली, जसले लगाए पहिलो कोरोना...

काठमाडौं, असोज ४ रुसमा रहेका एक नेपालीले त्यहाँ बनेको कोरोनाविरुद्ध खोप लगाएका छन्। रुसको राजधानी मस्कोमा कार्यरत सल्यानका ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार खोप लगाएका...

एउटा यस्तो घर जसले चौतर्फी चर्चा पायो

एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् । जापानी...

२६ वर्षकी महिला एक्लैले बनाइन् आफ्नो घर

दक्षिण अफ्रिकाकी महिला इन्जिनियरले एक्लैले आफ्नो घर बनाएकी छिन् । प्रायः पुरुषको मात्रै बर्चस्व हुने यस्ता निर्माण कार्यमा उनको एक्लो सहभागितालाई धेरैले प्रेरणाको रुपमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया