Wednesday, September 30, 2020

विश्वलाई नै खुशीको खबर ! को’रोनावि’रुद्धको खोप परीक्षण सफल, बजारमा उपलब्ध हुँदै, [ जानकारीको लागी सक्दो शेयर गरौँ ]

- Advertisement -

एजेन्सी। रुसमा को’रोना भा’इरसवि’रुद्धको विश्वकै पहिलो खोपको क्लिनिकल परीक्षण सफल भएको छ । रुसको सेचेनोभ विश्वविद्यालयले विश्वमै पहिलो पटक को’रोना भा’इरसवि’रूद्ध मानिसमा गरिएको परीक्षण सफल भएको दा’बी पनि गरेको छ । सेचेनोभ विश्वविद्यालयले कोरोना उपचारको लागि प्रभावकारी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन

क्लिनिकल अध्ययनका लागि औषधि दिइएका स्वयंसेवकहरूको पहिलो समूहलाई आउँदो बुधबार र अर्को समूहलाई जुलाई २० मा डिस्चार्ज गरिने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले अब खोपको उत्पादन बढाएर मानिसमा प्रयोग गर्न सकिने जनाएको छ । झण्डै आठ महिनाअघि चीनको युहानमा देखिएको को’रोना भा’इरसको वि’रुद्ध खोप बनाउन विश्वमा बैज्ञानिकहरु लागिपरेको भए पनि सफलता हात पर्न सकेको छैन।

सेचेनोभ विश्वविद्यालयमा इन्स्टिच्युट अफ् मेडिकल प्यारासिटोलोजी ट्रपिकल एण्ड भेक्टर बर्न डिजिजका निर्देशक अलेक्जेण्डर लुकाशेभका अनुसार यो अध्ययनको उद्देश्य मानव स्वास्थ्यको सुरक्षाको लागि कोभिड–१९ खोप तयार रहेको र खोप चाँडै नै बजारमा उपलब्ध हुनेछ । विश्वमा कोरो’नाबाट एक करोड २८ लाख ७० हजार बढीलाई को’रोना पुष्टि भएको छ भने पाँच लाख ६८ हजारभन्दा धेरै संक्रमितको मृ’त्यु भइसकेको छ।७५ लाखभन्दा धेरै सं’क्रमित उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

चन्द्रमाको सतहमा पहिलो पटक महिला पुग्ने योजना सार्वजनिक

काठमाण्डौ -अबको चार वर्षपछि पहिलो पटक चन्द्रमाको सतहमा महिला पुग्ने संभावना देखिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२४ मा चन्द्रमामा जाने औपचारिक रुपरेखा...

मलेसियामा ज्यान गुमाउने श्रमिकका परिवारलाई बाँचुन्जेल तलब

काठमाडौं, असोज ९ अब मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीका परिवारले बाँचुन्जेल तलब पाउने भएका छन्। मलेसिया सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सबै नेपाली श्रमिकलाई समेट्ने...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

नेपालका हर्कबहादर, जसले देखाउँदैछन् विश्वलाई ‘आइपीएल’

कैलालीः शनिबार देखि १३औँ इन्डियन प्रिमियर लिग(आइपिएल) सुरु भइसकेको छ। कोरोना महामारीका कारण यसपटकको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स...

रुसमा लक्की ड्रबाट छानिएका यी भाग्यमानि नेपाली, जसले लगाए पहिलो कोरोना...

काठमाडौं, असोज ४ रुसमा रहेका एक नेपालीले त्यहाँ बनेको कोरोनाविरुद्ध खोप लगाएका छन्। रुसको राजधानी मस्कोमा कार्यरत सल्यानका ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार खोप लगाएका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया