Wednesday, September 23, 2020

सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि, कुन स्थानीय तहका कति ?

- Advertisement -

सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संक्रमण हुनेमा साँफेबगर नगरपालिका वडा नं. ११ का एक महिला र एक पुरुष गरि दुई जनामा कोरोना पुष्टि भएको छ । यस्तै कैलालीकै लम्कीचुहा नगरपालिकाका १ महिला र १ पुरुष गरी २ जना, टीकापुर नगरपालिका १ पुरुष तथा गौरीगंगा नगरपालिकाका १ महिला रहेका छन् । यस्तै कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं. ४ का १ पुरुष गरी जम्मा ७ जनामा कोरोना पुष्टि भएको छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

शुक्लाफाँटाको न्यायिक समितिद्वारा १६ बढी मुद्दाको किनारा

देशैभर बन्दाबन्दी (लकडाउन) भएको बेलामा शुक्लाफाँटा नगरपालिका न्यायिक समितिको काम सुचारु नै रह्यो । बढ्दै गएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै न्यायिक समितिले स्वास्थ्य...

पुनर्वास नगरपालिकामा स्थानीय हक अधिकार मंच गंठन- अध्यक्षमा भानसिंह धामी सर्व-सहमत

लाल बहादुर एस के / कंचनपुर कंचनपुरको पुनर्वास नगरपालिकामा स्थानीय हक अधिकार मंच गठन भएको छ ।स्थानीय हक अधिकार मंचको अध्यक्षमा भानसिंह धामी सर्वसहमत चुनिनु...

लामो,बाक्लो र कालो कपाल चाहानुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् अमलाको रस...

काठमाडौँ । अमला कपाल र छालाका लागि धेरै फाइदाजनक हुन्छ। अमलाको रस उत्तम स्वास्थ्य पेय मानिन्छ। अमलाको रस लामो कपालको लागि पनि धेरै फाइदाजनक...

हरेक पुरूषले जानी राखौं)आफ्नो श्रीमतीलाई सधै खुसी बनाउने सुत्रहरू

आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त...

उमेर कटेर पनि जवान देखिन चाहनुहुन्छ ? यी खानेकुरा कहिल्यै नखानुहोस्

हामीले अहिले पनि कतिपय यस्ता व्यक्ति देख्छौं जो उमेर कटेर पनि जवान देखिन्छन् । ६० को उमेरमा पनि ३५ को जस्तै देखिने धेरै जना...

कपाल फुल्ने समस्या छ ? छुटकरा पाउन अपनाउनुहोस् यो घरेलु उपाय

एजेन्सी । उमेर ढल्किंदै जाँदा कपाल फुल्नु भनेको वृद्धावस्थाको संकेत मानिन्छ । त्यसैले कपाल फुल्नुलाई अनुभव र बुद्धिको भण्डारको रुपमा लिइन्छ । तर, उमेर...

१२०४ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४०० नाघ्यो

३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३३३ नमुना...

वेदकोटले वृक्षारोपण गरेर मनायो संविधान दिवस

महेन्द्रनगर ३ अशोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले संविधान दिवस वृक्षारोपण गरेर मनाएको छ । नगरपालिकाले कार्यालय परिसर नजिकै रहेको पार्कमा वृक्षारोपण गरि दिवस मनाएको हो...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया