Friday, September 18, 2020

लक्षण हेरेर थाहा पाउनुहोस्, कस्ता नारी सौभाग्यशाली ?

- Advertisement -

– नारी ईश्वरको अद्वितिय, सुन्दर र रहस्यमयी रचना हो । भनिन्छ, नारीलाई बुझ्न असंभव छ । के भनाई छ भने, भगवानले समेत नारीलाई बुझ्न सक्दैनन् । अर्थात नारी रहस्य हुन् । जहाँ रहस्या हुन्छ, त्यहाँ बढी उत्सुकता हुन्छ । आकर्षण हुन्छ । यही कारण हो कि, नारीले सधै पुरुषलाई आफुतिर आकषिर्त गरेर राखेको छ । भनिन्छ, नारीलाई बुझ्नु, उनको मन पढ्नु, उनको भावभंगीमा जान्न त्यती सहज छैन ।

नारीको आकर्षण- यही रहस्यमय स्वरुपको कारण नारीको आकर्षण सृष्टिको प्रारम्भदेखि अहिलेसम्म लगातार कायम छ । प्राकृतिक आकर्षण र विवाह जस्ता संस्कारलाई सफल र संभव बनाउनका लागि नारीलाई बुझ्नैपर्ने अवस्था पनि छ । शरीर विज्ञानले नारीमाथि गरेको लामो शोधपछि केही यस्ता लक्षण थाहा भयो, जसले नारीको बारेमा केही हदसम्म जान्न सकिन्छ ।

नारीको नाक यदि छ -शरीर विज्ञान अनुसार सानो मुख भएको नारी पुरुषका लागि शुभ मानिन्छ । यद्यपी ध्यान दिनुपर्ने चाहि के भने, धेरै सानो मुख भएको नारी पनि त्यती ठिक हुन्न । -नारीको नाक यदि सानो छ भने उनीहरु कामकाजी हुन्छन् । नाकको अगिल्लो हिस्सा लामो छ भने यस्ता नारीले जीवनभर रानीको समान सुखभोग गर्छिन् । जुन नारीको गर्दन सुन्दर, सुडौल छ, उनीहरु श्रेष्ठ मानिन्छ । सुन्दर गला एवं गर्दन श्रेष्ठताको सूचक हो ।

गोलो र गुलाबी ओंठ -जुन नारीको ओंठको बिचमा रेखा देखिन्छ, उनी सौभाग्यशाली हुन्छन् । नरम, गुलाबी र गोलाकार ओंठ भएकी नारीले श्रीमान्लाई सुख दिन्छन् । -नारीको दाँत मिलेको, मझौला र सफा छ भने राम्रो मानिन्छ । जुन नारीको दाँत गाईको दुध जस्तै सेतो हुन्छ, उनीहरु श्रीमानका अत्यान्त पि्रय हुन्छन् ।

-जुन नारीको जिब्रो पातलो, रातो र कोमल हुन्छ, उनले श्रेष्ठ श्रीमान पाउँछन् र जीवन सौभाग्यले भरपुर हुन्छ । -मृगको जस्तो आँखा भएकी नारी श्रीमान्का लागि शुभ मानिन्छ । -जुन नारीको औंला कोमल र आपसमा जोडिएको हुन्छ, उनीहरु परम सौभाग्यशाली हुन्छन् । यसको विपरित यदि कुनै नारीको खुट्टाको औंला आपसमा मिलेका छैनन् भने उनीहरुले धन संचित गर्न सक्दैनन् ।

नारीलाई कसरी बुझ्ने ? उल्लेखित लक्षण एवं संकेत पनि आफैमा पूर्ण भने छैनन् । किनभने कहिले काहीँ उनीहरुको शारीरिक बनौट र स्वभाव आपसमा नमिलेको पनि पाइन्छ ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ढोका वा गाडीमा किन झुण्ड्याइन्छ कागती र खुर्सानी, यस्तो छ धार्मिक...

काठमाडौं – हामिहरुले देखिरहेका छौ होला प्राय घर र गाडीहरुमा कागती र खुर्सानी झुण्ड्याइएको हुन्छ । बजारमा पसलहरुमा पनि कागती र खुर्सानी गासेर झुण्ड्याएको...

३९ बर्षका भए चकलेटी नायक जीवन लुइटेल

नेपाली चलचित्र क्षेत्रमा एक दशक सम्म बलियो स्थान बनाएका नायक जीवन लुइटेल हाल अमेरिकामा छन् । अमेरिकामा रहेका जीवन आज आफ्नो जन्मदिन मनाउँदैछन् ।...

शर्लिनको बोल्ड अवतार !हेर्नुहोस तस्बिरमा !

मुम्बई । बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा अक्सर फ्यानका लागि आफ्ना सेक्सी फोटो र भिडियो सेयर गर्छिन् । उनी सोसल मिडियामा निकै एक्टिभ...

विवाहपछि श्रीमानको घरमा राज गर्छन् यी ४ राशिका युवती

विवाहलाई पवित्र बन्दन मानिने गरिन्छ। विवाहपछि युवतीहरु पराई घरमा श्रीमती बनेर जाने प्रचलन नेपाली समाजमा छ। पराई घरमा पुगेर नयाँ जीवनको सुरुवात गर्न युवतीका...

नवराज कलौनीकोे शब्द रहेको ‘मुना’ २४ घण्टामै ट्रेन्डिङ नम्बर ६ मा...

महेन्द्रनगर । चर्चित गायक तथा रचनाकार नवराज कलौनीको शब्द रहेको ‘मुना’ बोलको गीत सार्वजनिक गरिएको २४ घण्टामै युट्युबको ट्रे्िरन्डङ नम्बर ६ मा पुगेको छ...

आज २०७७ भदौ १७ गते बुधबारको – राशिफल

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? हेरौ आजको राशिफलः मेष (चु, चे, चो,...

आज भदौ १६ गते मंगलवार यस्तो दुर्लभ योगका कारण आज देखि...

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,आजको शुभ अंक ५ रहेको...

मनोकामना पूरा गरिदिने ढोर बाराही देवीको यस्तो छ महिमा.बाराही देवी मन्दिरमा...

मनोकामना पूरा गरिदिने देवीका रूपमा प्रख्यात छिन् ढोर बाराही। शुक्लागण्डकी नदी पर्तिर खोंचमा हरियाली वातावरणमा एउटा कलात्मक मन्दिर छ ढोर बाराही। चौबीसे राज्यमा पर्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -