सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाको नौगाड गाउँपालिकाका एक पुरुषमा कोरना संक्रमण पुष्टि

काठमाडौँ – दार्चुलाको नौगाड गाउँपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा गरिएएको परीक्षणमा नौगाडा गाउँपालिकाका २८ वर्षिया पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ४६ र २५ वर्षिया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.