सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज कहाँ-कहाँ छ बाढीको खतरा? (अलर्टसहित)

आज (आइतबार) कोसी, कमला, बागमती र नारायणी नदीमा बाढीको सतह सतर्कता आसपास पुग्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

यस्तै आज कन्काई नदीमा बाढी खतरा तहसम्म पुग्ने सम्भावना छ भने प्रदेश १, २ र ५ का चुरेरतराईबाट वहने साना नदीमा आकस्मिक रूपमा बाढी उच्च सम्भावना रहेकाले डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन बाढी महाशाखाले सचेत गराएको छ।

Sana Kishan

हेरौं, विस्तृत सूचनाः

World Link Ads
Mahakali Polytechnic

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.