सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनता समाजवादी पार्टीको चिया पान सम्पन्न

जनता समाजवादी पार्टी कंचनपुरले एकीकरणको पुर्व सन्ध्यामा परिचयात्मक तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका प्रदेश सभा सदस्य मा.मालामती रानाले राष्ट्रिय राजनीतिमा हामी एकत्रित भएको अवस्थामा नया तरङ्ग आएको बताए ।

Sana Kishan

बर्तमान सरकारले सबैलाई समेटेर लग्ने अवस्थामा एकल निर्णय गरेर गई रहेको छ । यो सरकारले जनताको चाहना बिपरित कार्य गरेको बताउनुभयो । राष्ट्रिय जनता पार्टी नेपाल का प्रवक्ता अम्बा दत्त तिवारीले देश गम्भीर संकटमा परेको छ यो अवस्थामा पार्टी एकीकृत हुदा जनतामा नया उमङ्ग आएको बताए ।

World Link Ads
Mahakali Polytechnic

कार्यक्रममा माया नेगी, प्रेमवती राना, गजेन्द्र प्रसाद बिष्ट, सेर सिह, पुजारा, शिध्दराज सोती, अभिषेक सिह, लगायतका नेताहरु ले सुभ कामना मन्तब्य राखेका थिए । पार्टीको एकिकरणको पुर्व सन्ध्यामा परिचयात्मक तथा चियापान कार्यक्रममा सबैभन्दा बढी सहभागि गराउने अपेक्षा गरिएको थियो तर लकडाउनका कारण अपेक्षा भन्दा कम सहभागी भए पनि कार्यक्रम सफलरुपमा सम्पन्न भएको बताए ।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.