Thursday, October 1, 2020

जनता समाजवादी पार्टीको चिया पान सम्पन्न

- Advertisement -

जनता समाजवादी पार्टी कंचनपुरले एकीकरणको पुर्व सन्ध्यामा परिचयात्मक तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका प्रदेश सभा सदस्य मा.मालामती रानाले राष्ट्रिय राजनीतिमा हामी एकत्रित भएको अवस्थामा नया तरङ्ग आएको बताए ।

बर्तमान सरकारले सबैलाई समेटेर लग्ने अवस्थामा एकल निर्णय गरेर गई रहेको छ । यो सरकारले जनताको चाहना बिपरित कार्य गरेको बताउनुभयो । राष्ट्रिय जनता पार्टी नेपाल का प्रवक्ता अम्बा दत्त तिवारीले देश गम्भीर संकटमा परेको छ यो अवस्थामा पार्टी एकीकृत हुदा जनतामा नया उमङ्ग आएको बताए ।

कार्यक्रममा माया नेगी, प्रेमवती राना, गजेन्द्र प्रसाद बिष्ट, सेर सिह, पुजारा, शिध्दराज सोती, अभिषेक सिह, लगायतका नेताहरु ले सुभ कामना मन्तब्य राखेका थिए । पार्टीको एकिकरणको पुर्व सन्ध्यामा परिचयात्मक तथा चियापान कार्यक्रममा सबैभन्दा बढी सहभागि गराउने अपेक्षा गरिएको थियो तर लकडाउनका कारण अपेक्षा भन्दा कम सहभागी भए पनि कार्यक्रम सफलरुपमा सम्पन्न भएको बताए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

वेदकोटमा जेष्ठ नागरिक दिवसको अवसर पारेर स्वास्थ्य परिक्षण फोटो ( फिचर...

१५ असोज कञ्चनपुरको बेदकोट नगरपालिकाले रौटेला धाम स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । ३० औ जेष्ठ...

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

बैतडीमा भीरबाट लडेर एकको मृत्यु

बैतडीः बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका २ धौलाडीका २१ वर्षीय हरिभान सिंह धामी रहेका छन्। बुधबार खर काट्ने...

बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी तदर्थ समिति गठन

नरेश तिवारी  बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ। गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

दुई वर्षसम्म सुदूरपश्चिमको स्थायी राजधानी जंगलमै

भानुभक्त आचार्य कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत...

महासचिव विष्णु पौडेल मन्त्री बन्दै

काठमाडौं । सत्तारुढ दल नेकपा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेपछि नयाँ बन्ने मन्त्री र फालिने मन्त्री को–को पर्लान् ? सबैको चासो अहिले यसमै छ । त्यसमा...

यि हुन प्रचण्डले छानेका १० मन्त्रालय, ओली ९ मात्र दिने अडानमा

काठमाडौ रनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भए पनि मन्त्रालय मिलाउने क्रममा खटपट...

बिश्व रेबिज दिबसको अवसरमा नेल्टा कंचनपुरद्धारा एक दिने निशुल्क रेबिज सिबिर...

लालबहादुर एस के पुनर्वास- आईतबार १४ औ बिश्व रेबिज दिबस सुदूरपश्चिममा पनि मनाइएको छ । दिवसको अबसर पारेर नेपाल पशु स्वास्थ सेवा प्राबिधिक संघ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया