Wednesday, September 23, 2020

शुक्लाफाँटा नगरपालिकामा विपद् व्यवस्थापनका लागि १० लाख विनियोजन

- Advertisement -

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा विपद् व्यवस्थापनका लागि १० लाख बजेट विनियोजन गरिएको छ । शुक्लाफाँटा नगरपालिकाको नगर सभाबाट आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट विनियोजन गरिएको छ ।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले नगरपालिका प्राकृतिक विपद्को उच्च जोखिम रहेकाले व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको बताए ।

‘दैवी प्रकोप विपद जुनसुकै बेला आउन सक्छ सबै नागरिकले सजकता सतर्कता विशेष सावधानी अपनाएर बस्न आग्रह गर्छु,’ शुक्रबार आयोजना गरिएको कार्यक्रममा उनले भने,‘ विपद् व्यवस्थापनका लागि नगर सभाबाट बजेट नै विनियोजन गरिएको छ ।’

नगर प्रमुख ऐरले विपदमा परेका ९१ जनालाई राहत वितरण गरिने जानकारी दिए । विपद व्यवस्थापन सम्वन्धि अन्तरकिर्या कार्यक्रममा नगर प्रमुख ऐरले सबै पक्षवाट आएका सुझावका आधारमा अघि बढ्ने बताए ।

नगरपालिकामा पूर्व तयारीका लागि विशेष कार्यदल गठन गरिन लागेको जानकारी दिइएको छ । कार्यक्रममा नगर उप प्रमुख तुलसी देवि हमाल, श्री देविदल गणका सेनानि विवेक कार्की, नं ३५ गण शैलेश्वरी कंचनपुरका पदम राज भट्ट, ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावल लगायतका सहभागी भएका छन् ।  बिकल्प दैनिक बाट 

https://youtu.be/OQ5-MSkVe1k

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरका सात प्रहरी निरीक्षकको सरुवा

नेपाल प्रहरीका ४ सय ८८ जना इन्सपेक्टरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले सोमबार ४ सय ८८ जना प्रहरी निरीक्षक...

बजाजको दशैं अफर: २०% डाउन पेमेन्टमा पल्सर १२५ किन्दा यस्तो छ...

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको...

विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६रशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। कोरोनाको महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले...

विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६रशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। कोरोनाको महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले...

वेदकोट नगरपालिकाले जडान ग¥यो राजमार्गका चोक-चोकमा नाईट भिजन क्यामेरा

महेन्द्य्रनगर ६ असोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । वेदकोट नगरपालिकाले चोरी, दुर्घटना र अपराध नियन्त्रणका लागि...

वेदकोटलाई हरियो वन कार्यक्रमका उपलब्धी हस्तान्तरण, प्रभावकारी रहेको निष्कर्ष

महेन्द्रनगर ५ असोज । कञ्चनपुरको सामाजिक संस्था निड्स नेपाल र सिसिएनद्धारा सञ्चालित हरियो वन कार्यक्रमका उपलब्धि तथा सिकाई वेदकोट नगरपालकालाई हस्तान्तरण गरिएको छ ।...

सोमबार तपाईंको दिन कस्तो रहला ? हेर्नुहोस् राशिफल

वि.सं.२०७७ साल असोज ०५ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार किशोर निरौला र टेक खड्कालाई

काठमाडौं( यस बर्षको हेम(सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार पत्रकारद्वय किशोर निरौला तथा टेकबहादुर खड्कालाई प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिको आज बसेको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया