सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाढी-पहिरोको विपत, बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं :  बालुवाटारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बसिरहेको छ। एकातिर मुलुकमा कोरोना संक्रमणको संकट रहिरहेकै बेला पछिल्लो समय देशभर बाढीपहिरोका घटना बढिरहेपछि परिषद्को बैठक बसेको हो। बैठकमा प्रधानमन्त्रीसहित प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्। बैठकले देशभर बाढी-पहिरोबाट भएको धनजनको क्षति,राहत तथा उद्धार र थप क्षति न्यूनीकरणका लागि रणनीति बनाउने अपेक्षा गरिएको छ। थाहाखबर बाट सभार 

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.