Friday, September 18, 2020

भारतीय सेनामा फेसबुक सहित ८९ एप प्रयोगमा रोक

- Advertisement -

असार २६   भारतीय सेनाले फेसबुक, इस्टाग्राम लगायत ८९ एप मोबाइलबाट हटाउन निर्देशन दिएको छ। संवेदनशील विषयहरु सामाजिक सञ्जालमा जान रोक्न सेनाले यस्तो कदम चालेको जनाएको छ।

द हिन्दूले लेखेको समाचार अनुसार, भारतीय सेनाले ५ जुलाइबाट फेसबुक, इन्टाग्राम लगायत एपहरु आफ्नो मोबाइलबाट हटाउनुपर्नेछ। संवेदनशील जानकारीको चुहावट रोक्ने प्रयोजनका लागि सामाजिक सञ्जालका एपहरु हटाउने निर्देशन दिइएको सेनाले जनाएको छ।

केही दिन अगाडि मात्रै भारत सरकारले टिकटक सहित ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो।

भारतीय सेनाले यसअगाडि पनि फेसबुक लगायत एपको प्रयोगबारे निर्देशनहरु जारी गर्दै आएको थियो। तर पनि सामाजिक सञ्जाल मार्फत् भएर संवेदनशील विषय पनि पोष्ट हुने गरेको घटना पाइएको थियो।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

एउटा यस्तो घर जसले चौतर्फी चर्चा पायो

एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् । जापानी...

२६ वर्षकी महिला एक्लैले बनाइन् आफ्नो घर

दक्षिण अफ्रिकाकी महिला इन्जिनियरले एक्लैले आफ्नो घर बनाएकी छिन् । प्रायः पुरुषको मात्रै बर्चस्व हुने यस्ता निर्माण कार्यमा उनको एक्लो सहभागितालाई धेरैले प्रेरणाको रुपमा...

२२ हजार वर्ष पुरानो भालुको शव छालासहित भेटियो

आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् । शताब्दीऔँ अघि लोप भएका यस्ता...

आजबाट मलमास सुरु: के गर्न हुन्छ, के हुँदैन ?

काठमाडौं । अधिकमास अर्थात् पुरुषोत्तम मास शुक्रबारदेखि सुरु हुँदैछ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । एक चान्द्रमासभरि कुनै पनि शुभकर्म...

‘म एउटा कर्मचारीको लागि सडकमा नआइदिनु होला’: कुलमान

काठमाडौ रनेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट गत मंगलबार विदा भएका कुलमान घिसिङको पुन नियुक्तिको माग गर्दै जनताहरु सडकमा निस्केका छन् । कुलमान घिसिङको नियुक्त हुने...

सास रहुञ्‍जेलसम्म लडिरहन्छु : डा. केसी

चिकित्सा शिक्षामा सुधारको माग गर्दै रानीचौरस्थित बाविरामष्ट मन्दिरमा १९ औं अनशन थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । अनशन बसेको चौथो...

मोदीलाई जन्मदिनको शुभकामना दिँदै ओलीले भने– सम्बन्ध मजबुत बनाउन मिलेर काम...

१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर...

घट्यो डिजेल र मट्टितेलको मूल्य

भदौ ३१, काठमाडौं । नेपाल आयाल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले बुधवार १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -