सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतीय सेनामा फेसबुक सहित ८९ एप प्रयोगमा रोक

असार २६   भारतीय सेनाले फेसबुक, इस्टाग्राम लगायत ८९ एप मोबाइलबाट हटाउन निर्देशन दिएको छ। संवेदनशील विषयहरु सामाजिक सञ्जालमा जान रोक्न सेनाले यस्तो कदम चालेको जनाएको छ।

द हिन्दूले लेखेको समाचार अनुसार, भारतीय सेनाले ५ जुलाइबाट फेसबुक, इन्टाग्राम लगायत एपहरु आफ्नो मोबाइलबाट हटाउनुपर्नेछ। संवेदनशील जानकारीको चुहावट रोक्ने प्रयोजनका लागि सामाजिक सञ्जालका एपहरु हटाउने निर्देशन दिइएको सेनाले जनाएको छ।

Sana Kishan

केही दिन अगाडि मात्रै भारत सरकारले टिकटक सहित ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो।

World Link Ads
Mahakali Polytechnic

भारतीय सेनाले यसअगाडि पनि फेसबुक लगायत एपको प्रयोगबारे निर्देशनहरु जारी गर्दै आएको थियो। तर पनि सामाजिक सञ्जाल मार्फत् भएर संवेदनशील विषय पनि पोष्ट हुने गरेको घटना पाइएको थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.