Monday, September 21, 2020

याै’न जीवन खुसी राख्न जान्नैपर्ने कुरा !

- Advertisement -

यौ’न हरेक ब्यक्तीलाइ चाहिने कुरा हो । हाम्रो समाजमा यसलाइ खुला रूपमा लिने गरेको पाइदैन । तर यसलाई सहज रुपमा लिन आवश्यक छ । यौ’नका कारण नै कतिपय अवस्थामा पार्टनहरुबीच स’मस्या उत्पन्न हुने गरेको छ भने श्रीमान् श्रीमतीमा पनि यौ’न स’म्बन्धले असर पार्ने गरेको छ । यौ’न स’म्बन्ध सन्तान जन्माउनका लागि मात्र नभइ दाम्पत्य जीवन सफल बनाउन पनि यसको अपरिहार्य छ ।

साथै यो पछिल्लो समय मनोरञ्जनको एक माध्यमको रुपमा बढ्दै गएको छ । यौ’नमा आनन्द लिनकाका लागि केही उपायहरु अपनाउन आवश्यक छ । यौ’न स’म्पर्कलाई जति लामो र आनन्ददायी बनाउन सकिन्छ त्यतिनै पार्टनरबीचको सम्बन्धपनि बन्न जान्छ । त्यसैले यौ’न स’म्पर्कका लागि केही कुरा जान्न अावश्यक छ ।
विभिन्न रुढिवादी विचारलाई दिमागबाट टाढा राखेर सबैभन्दा पहिले कसरी लामो समय यौ’नको मज्जा लिने भन्ने कुरा सोच्नुहोस्। यौ’नस’म्पर्क गर्ने भन्दा पनि लामो समय एक–अर्कासँग जिस्किएर, खेलेर तथा कुराकानी गरेर मज्जा लिने प्रयास गर्नुहोस्।
एक–अर्काको सं’वेदनशील अं’ग चलाउनुहोस् र उत्ते’जनामा आउने प्रयास गर्नुहोस् ।

यौ’न साथी ओच्छ्यानमा आउनुभन्दा अघि नै आफू तयार भएर बस्नुहोस्। जस्तो कि नुहाउने, मन्द सेन्ट छर्कने अादी यौ’नस’म्पर्कलाई एउटा अत्यावश्यक कर्मका रूपमा लिनुहोस्। खुलेर कुराकानी गर्नुहोस्। एक–अर्काको अनुभव साटासाट गर्नुहोस्, जसले गर्दा यौ’न क्रि’याकलाप मस्तिष्कबाटै सक्रिय होस्।

कतिपय महिला–पुरुष मु’खमै’थुन रुचाउँछन् भने त्यो हुनु नराम्रो होइन, तर सरसफाइमा पर्याप्त ध्यान पुर्‍याउनु जरुरी हुन्छ। यदि साथीलाई यस्तो व्यवहार मन पर्दैन भने प्रयोग नगरकै राम्रो हुन्छ। हतारमा गरिएको स’म्पर्कले दुवै जनालाई च’रम आनन्द नआउन सक्ने भएका कारण समय लिएर दुबै जनालाई आ’नन्द आउने गरि स’म्पर्क गर्नुहोस् । जसले याै’नसुख त मिल्छ नै दाम्पत्य जीवन पनि सफल हुन्छ । himalayadainik बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ढोका वा गाडीमा किन झुण्ड्याइन्छ कागती र खुर्सानी, यस्तो छ धार्मिक...

काठमाडौं – हामिहरुले देखिरहेका छौ होला प्राय घर र गाडीहरुमा कागती र खुर्सानी झुण्ड्याइएको हुन्छ । बजारमा पसलहरुमा पनि कागती र खुर्सानी गासेर झुण्ड्याएको...

३९ बर्षका भए चकलेटी नायक जीवन लुइटेल

नेपाली चलचित्र क्षेत्रमा एक दशक सम्म बलियो स्थान बनाएका नायक जीवन लुइटेल हाल अमेरिकामा छन् । अमेरिकामा रहेका जीवन आज आफ्नो जन्मदिन मनाउँदैछन् ।...

शर्लिनको बोल्ड अवतार !हेर्नुहोस तस्बिरमा !

मुम्बई । बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा अक्सर फ्यानका लागि आफ्ना सेक्सी फोटो र भिडियो सेयर गर्छिन् । उनी सोसल मिडियामा निकै एक्टिभ...

विवाहपछि श्रीमानको घरमा राज गर्छन् यी ४ राशिका युवती

विवाहलाई पवित्र बन्दन मानिने गरिन्छ। विवाहपछि युवतीहरु पराई घरमा श्रीमती बनेर जाने प्रचलन नेपाली समाजमा छ। पराई घरमा पुगेर नयाँ जीवनको सुरुवात गर्न युवतीका...

नवराज कलौनीकोे शब्द रहेको ‘मुना’ २४ घण्टामै ट्रेन्डिङ नम्बर ६ मा...

महेन्द्रनगर । चर्चित गायक तथा रचनाकार नवराज कलौनीको शब्द रहेको ‘मुना’ बोलको गीत सार्वजनिक गरिएको २४ घण्टामै युट्युबको ट्रे्िरन्डङ नम्बर ६ मा पुगेको छ...

आज २०७७ भदौ १७ गते बुधबारको – राशिफल

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? हेरौ आजको राशिफलः मेष (चु, चे, चो,...

आज भदौ १६ गते मंगलवार यस्तो दुर्लभ योगका कारण आज देखि...

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,आजको शुभ अंक ५ रहेको...

मनोकामना पूरा गरिदिने ढोर बाराही देवीको यस्तो छ महिमा.बाराही देवी मन्दिरमा...

मनोकामना पूरा गरिदिने देवीका रूपमा प्रख्यात छिन् ढोर बाराही। शुक्लागण्डकी नदी पर्तिर खोंचमा हरियाली वातावरणमा एउटा कलात्मक मन्दिर छ ढोर बाराही। चौबीसे राज्यमा पर्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया