Wednesday, September 30, 2020

आजदेखि चार दिन भारी वर्षा, सतर्क रहन आग्रह

- Advertisement -

असार २५, काठमाडौ      आजदेखि मनसुन थप सक्रिय भएका कारण बिहानैदेखि देशभरको मौसम पूर्ण रुपमा बदली भई धेरैजसो स्थानमा पानी परिरहेको छ।

अबको चार दिनसम्म देशभरको मौसम बदली भई भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार प्रदेश एक, दुई र पाँचका केहि स्थानमा भारी वर्षा भएको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए। उनका अनुसार विशेषगरी यी प्रदेशका तराई क्षेत्रमा धेरै पानी परिरहेको छ।

आज सातवटै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यसैबीच गृह मन्त्रालयले आजदेखि चार दिन सम्म देशभर भारी वर्षा भई बाढी पहिरो र डुबानको जोखिम हुने भएकाले सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ती आज गरेर आजदेखि यस वर्षकै ठूलो वर्षा हुने जनाएको छ। प्रिमनसुन शुरु भएदेखि नै परेको पानीले पहाडी भेगको जमिन गलेकोले पहिरोको उच्च जोखिम रहेको र अधिकाश नदि तथा खोलामा पानीको सतह सतर्कता तहभन्दा माथि पुग्ने भएकाले मन्त्रालयले सजग रहन भनेको छ।

यद्यपी मौसम पूर्वानुमान महाशाखाले मनसुन अझै बाँकी रहेकाले अहिले हुने वर्षालाई नै वर्षकै सवैभन्दा ठूलो वर्षा भन्न नमिल्ने जनाएको छ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

प्रदेश नम्बर १ लोकसेवा आयोगले छुट्टै लोगो प्रयोगमा ल्याउने, उत्कृष्ट डिजाइनरलाई...

काठमाडौँ – प्रदेश लोक सेवा आयोग विराटनगरले छुट्टै लोगो निर्माण गरी प्रयोगमा ल्याउने भएको छ । आयोगले लोगो डिजाइन गरी पेस गर्न बुधबार सार्वजनिक सूचना...

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...

धनगढी विमानस्थलमा भीओआररडीएमई उपकरण जडान

वीरेन्द्र भट्ट धनगढी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थलमा भीओआर/डीएमई उपकरण जडान गरिएको छ । भीओआररडीएमई (जहाजलाई बाटो देखाउने उपकरण) जडान...

नायब सुब्बाको जागिर छोडेर किवी खेतीमा लागे तारामणी !

सरकारी जागिरमा प्रवेश गर्ने धेरैको रहर हुन्छ । अझ सरकारी जागिरमा स्थायी नै हुन पाए जीवनमा धेरै दुःख गर्न नपर्ने हामी धेरैको बुझाइ पनि...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया