सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

मासिक ११ हजारदेखि १४ हजारसम्म किस्ता तिरेर किन्न सकिने ३ कार

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
July 8, 2020
Reading Time: 1min read
0
मासिक ११ हजारदेखि १४ हजारसम्म किस्ता तिरेर किन्न सकिने ३ कार

एनआईसी एशिया बैंकले ल्याएको ८.२५ प्रतिशतको व्याजदरमा साना गाडी किन्न चाहनेलाई अफर । किन्ने ब्यक्तिलाइ ल्याएसँगै इन्ट्री लेवल कार किन्न चाहने ग्राहकलाई सजिलो हुने भएको छ । बैंकले सेवा शुल्कपनि ०.२५ प्रतिशत मात्रै लाग्ने छ । यसले कोरोना भाइ रसको कारण सामाजिक दुरी कायम गर्दै काममा जान चाहने र सक्ने ग्राहकले सरल किस्तामा इन्ट्री लेवल कार किन्न सक्ने भएका छन् । गाडी बिक्री गर्ने कम्पनीले पनि थोरै रकम तिरेर कार किन्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष अफर ल्याएका छन् ।

RELATED POSTS

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको राष्ट्रिय भेला माघ ८ मा हुने !

लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

एनआईसी एशिया बैंकबाट कर्जा दिएर गाडी किन्ने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट तिर्नु पर्छ भने बाँकी रकम कर्जा लिन सक्ने र अहिले हुन्डाईले आफ्नो इन्ट्री लेवल कारको रुपमा सेन्ट्रो बिक्री गर्दै आएको छ भने मारुती सुजुकीले अल्टो र डाट्सनले रेडी गो बिक्री गर्दै आएको छ ।

मूल्य १८ लाख ९९ हजारबाट सुरु हुन्छ भने डाट्सन रेडी गोको मूल्य १९ लाख ९९ हजारबाट सुरु हुन्छ

मूल्यको हिसावले मारुती सुजुकी अल्टो सबैभन्दा कम मूल्यको कार हो । यसको मूल्य १८ लाख ९९ हजारबाट सुरु हुन्छ भने डाट्सन रेडी गोको मूल्य १९ लाख ९९ हजारबाट सुरु हुन्छ । त्यसैगरि हुन्डाई सेन्ट्रो यी दुईको तुलनामा केही महंगो मोडल हो । यसको मूल्य बीएस ६ मोडलको मूल्य २३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

नगद छुट– तुलनात्मक रुपमा महंगो रहेको हुन्डाई सेन्ट्रोमा १ लाख रुपैयाँ नगद छुट रहेको छ भने अल्टोमा ९० हजार रुपैयाँ छुट पाउन सकिन्छ । साथै, डाट्सनले रेडी गोमा ७५ हजार रुपैयाँ नगद छुट गरेको छ ।

डाउन पेमेन्ट– हुन्डाई सेन्ट्रो किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यसको मूल्य २३ लाख ९६ हजारमा कम्पनीले १ लाख नगद छुट दिएको कारण ग्राहकले डाउन पेमेन्ट बापत ११ लाख ४८ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

ADVERTISEMENT

मारुती सुजुकीले अल्टोको मूल्य १८ लाख ९९ हजार तोकेको छ । यसमा ग्राहकले ९० हजार रुपैयाँ नगद छुट पाउने छन् । अल्टो किन्न चाहने ग्राहकले ९ लाख ४ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट तिर्नु पर्ने हुन्छ ।

त्यसैगरि डाट्सन रेडी गो किन्न चाहने ग्राहकले यसको सुरुवाति मूल्य १९ लाख ९९ हजार रुपैयाँमा ७५ हजार घटाएर आउने रकमको ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ । रेडी गोको लागि ग्राहकले ९ लाख ६२ हजार रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्छ ।

मासिक किस्ता–

कको अफर अनुसार ग्राहकले हुन्डाई सेन्ट्रो किन्न चाहने ग्राहकले १४ हजार ८० रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने

एनआईसी एशिया बैंकले १० वर्षको लागि कर्जा दिने अफर गरेको छ । बैंकको अफर अनुसार ग्राहकले हुन्डाई सेन्ट्रो किन्न चाहने ग्राहकले १४ हजार ८० रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ । त्यसैगरि मारुती सुजुकी अल्टो किन्न चाहने ग्राहकले ११ हजार ९३ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।

डाट्शन रेडी गो किन्न चाहने ग्राहकले ११ हजार ७९९ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ । बैंकले अहिले ल्याएको कर्जाको व्याजदर १ वर्षसम्म परिवर्तन नहुने जनाएको छ ।

ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

समाचार

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको राष्ट्रिय भेला माघ ८ मा हुने !

January 19, 2021
लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !
समाचार

लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !

January 19, 2021
हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना
समाचार

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

January 19, 2021
अब देखि करारमा कर्मचारी राख्दा कार्यपालिकाको सहमति चाहिने !
समाचार

अब देखि करारमा कर्मचारी राख्दा कार्यपालिकाको सहमति चाहिने !

January 19, 2021
उखुको भुक्तानी गर्न दिएको २१ दिनको समय सीमा नाघ्यो, कुन उद्योगले कति गरे भुक्तानी ?
समाचार

उखुको भुक्तानी गर्न दिएको २१ दिनको समय सीमा नाघ्यो, कुन उद्योगले कति गरे भुक्तानी ?

January 18, 2021
सरकारले सार्वजनिक गर्यो ’नागरिक एप’ !
समाचार

दुई लाख भन्दा बढीले डाउनलोड गरे ‘नागरिक एप’ !

January 18, 2021
Next Post
विश्‍वविद्यालयहरुले अनलाइनमार्फत परीक्षा लिन सक्ने

विश्‍वविद्यालयहरुले अनलाइनमार्फत परीक्षा लिन सक्ने

नेकपाको स्थायी समिति बैठक फेरि स्थगित, बैठक २६ गते ११ बजे बस्ने

नेकपाको स्थायी समिति बैठक फेरि स्थगित, बैठक २६ गते ११ बजे बस्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In