Friday, September 18, 2020

देशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ र भारी वर्षा

- Advertisement -

देशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, , बागमती प्रदेश प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरुमा भारी वर्षा को समेत सम्भावना रहेको हुदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहि प्रदेश नं...

सुदूरपश्चिमका ९ हजारलाई तत्काल रोजगारी दिन १५ करोड विनियोजन

वीरेन्द्र भट्ट धनगढी । कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरूलाई तत्काल रोजगारी सृजना हुने कार्यक्रम सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले रू. १५ करोड बजेट विनियोजन गरेको...

सुदूरपश्चिम प्रदेशमा बुढी पोल्ने पर्व मनाइँदै

कञ्चनपुर, ०१ असोज । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिम प्रदेशमा धुमधाम संग मनाईँदै छ । द्वापर युगमा राक्षसनी पुतनाले...

पुनर्वासमा रक्तदान कार्यक्रम सम्पन्न

लालबहादुर एस के पुनर्वास -जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सिद्धार्थ युवा क्लब पर्नवास र नेपाल रेडक्रस सोसाईटी उपशाखा पुर्नवासको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ...

महाकाली बहुमुखी क्याम्पसमा वृहत् रक्तदान कार्यक्रम

कञ्चनपुर, २९ भदौ । सामान्यतया रक्तदान भन्नाले कुनै पनि मानिसको स्वेच्छाले आफ्नो रगत दान गर्नुलाई जनाउँछ । रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग...

दुर्घटनामा घाईते क्रिकेटर ललित भण्डारीको अवस्थामा सुधार,थप उपचारका लागि कोहलपुर रेफर

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको झलारी बजारमा मोटरसाइकल दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर ललित भण्डारीलाई थप उपचारका लागि कोहलपुर लगिएको छ । उनको खुट्टा, कम्मर र...

महाकाली करिडोरले अब गति लिने, ९० करोड वजेट स्विकृत

बैतडी,भदौ २८ / महाकाली करिडोरले अब गति लिने भएको छ । सरकारले ट्रयाक खोल्नका लागि एकमुष्ठ रुपमा ठुलो रकम विनियोजन गरेपछि करिडोर निर्माणको कामले तीब्रता...

नरायण चन्द बने मेलौलीका लागि भगवान

बैतडी जिल्लाको मेलौली नगरपालिका स्वास्थ्य साखा ईन्चार्ज नारायण चन्द मेलौलीका स्थानीयका लागि भगवान बनेका छन । बिरामीहरुलाई बोली ब्यवहारले नै आधारोग निको पार्ने काम गर्दै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -