Friday, September 18, 2020

लगातार तेश्रो सिजन सिपिएल टि(२० खेल्न छनौट सन्दिप

- Advertisement -

स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने महँगो मूल्यमा करेबियन प्रिमियर लिगको आठौँ संस्करण खेल्न छनौट भएका छन्।

अनलाइन मार्फत दुइ साता अघि सम्पन्न ड्राफ्टमा २३ देशका ५ सय ३७ खेलाडीहरु सहभागी रहेका थिए। ड्राफ्टको नतिजा सोमबार बेलुका आयोजकले सार्वजनिक गरेको हो।https://youtu.be/bTPPhmgla2g

सन्दिपलाई जमैका तल्लावाज आफ्नो टिममा लिएको छ। सन्दिपले ड्राफ्टमा आफ्नो मूल्य ९० हजार डलर राखेका थिए। अर्थात सन्दिपले नेपाली रुपैयाँ १ करोड ७ लाख ४६ हजार पाउनेछन्। यो सन्दिपले विदेशी लिग खेल्दा पाएको घोषित मध्ये दोश्रो धेरै रकम हो। यस अघि इंग्ल्याण्डको ‘द हन्ड्रेड’ प्रतियोगितामा छनौट हुँदा सन्दिपले १ लाख पाउण्ड ९ करिब डेढ करोड रुपैयाँ ० पाएका थिए। द हन्ड्रेड प्रतियोगिता कोभीड(१९ का कारण आयोजना हुन पाएको छैन।https://youtu.be/AZHV64BMln0

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

क्रिकेट खेलाडी भण्डारीको शल्यक्रिया

  सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डेको...

दुर्घटनामा घाईते क्रिकेटर ललित भण्डारीको अवस्थामा सुधार,थप उपचारका लागि कोहलपुर रेफर

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको झलारी बजारमा मोटरसाइकल दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर ललित भण्डारीलाई थप उपचारका लागि कोहलपुर लगिएको छ । उनको खुट्टा, कम्मर र...

अन्तर्राष्ट्रिय फुटबलमा क्रिस्टियानो रोनाल्डोको १०० गोल पूरा

२४ भदौ, काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनी आफ्नो देशका लागि १०० गोल गर्ने...

सन्दीपले उत्कृष्ट प्रदर्शन गरेको खेलमा जमैका पराजित

७ भदौ, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाहजले लगातार दोस्रो हार व्यहोरेको छ । सन्दीपसहित मुजिर...

सीपीएलको पहिलो खेलमै सन्दीपले लिए विकेट, यस्तो रह्यो ४ ओभर

क्यारेबियन प्रिमियर लिग(सीपीएल)को पहिलो खेलमा नै नेपाली लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिएका छन। जमैका तालेवाजबाट खेलिरहेका सन्दीपले बुधबार साँझ जारी सेन्ट लुसिया जाक्सविरुद्ध ४...

क्रिकेटबाट सन्‍न्‍यास लिनुअघि धोनी र रैनाले यस्तो सल्लाह गरेका थिए, ...

नयाँदिल्ली- सुरेश रैना र उनका ‘मेन्टर’ महेन्द्रसिंह धोनीले यही शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे । जब धोनीले इन्स्टाग्राममा दुई लाइनको वाक्य लेख्दै क्रिकेटबाट संन्यास...

सुरेश रैनाले पनि लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौँ — भारतीय क्रिकेटर सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । पूर्वकप्तान महेन्द्र सिहं धोनीले सन्यासको घोषणा गरेको एक घन्टा बित्‍न...

धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौँ — भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका धोनीले शनिबार साँझ इन्स्टाग्राममा एउटा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -