Friday, September 25, 2020

विश्वविद्यालयलाई परीक्षा लिन बाटो खुल्यो,त्रिविले १० दिनभित्र परीक्षाबारे निर्णय गर्ने,

- Advertisement -

काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले आगामी डेढ साताभित्र लकडाउनका कारण स्थगित परीक्षाबारे निर्णय गर्ने जनाएको छ ।अब डेढ हप्ताभित्रमा परीक्षा कहिले गराउने वा नगराउने विषयमा निर्णय हुन्छ। विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाबारे डेढ साताभित्र निर्णय हुने जानकारी दिएका छन्‌ । उनले भने, ‘परीक्षासम्बन्धी गठित समितिले अहिले छलफल गर्दै छ,

उनका अनुसार अनलाइनबाट परीक्षा गराउने भन्ने हल्ला बाहिर सुनिएपनि त्यसबारे अहिलेसम्म त्रिविले केही निर्णय गरको छैन । सेमेष्टर प्रणालीको परीक्षा आन्तरिक मुल्यांकनबाट गर्नेबारे पनि समितिले प्रतिवेदन दिने छ । त्यसको आधारमा निर्णय लिइने छ। उनले बाहिरका सबै विद्यार्थीहरु आएपछि मात्रै परीक्षा गराउने बताए । उनले भने, ‘तत्काल परीक्षा हुँदैन, पहिला सार्वजनिक यातायात चल्नु पर्‍यो, बाहिर रहेका सबै विद्यार्थीहरु आएपछि मात्रै परीक्षा सञ्चालन हुन्छ।

त्रिविको शैक्षिक क्यालेन्डर अनुसार वैशाख १६ गते स्नातक चौथो वर्षको, जेठ १८ गतेदेखि स्नातक तेस्रो वर्षको, असार २४ गतेदेखि स्नातक दोस्रो वर्षको र भदौ ७ गतेदेखि स्नातक प्रथम वर्षको परीक्षा संचालन गर्ने मिति तोकिएको थियो ।

यस वर्ष स्नातकोत्तर प्रथम वर्षको परीक्षा चैत्र ७ गतेदेखि गर्न सबै तयारी समेत भइसकेको थियो । तर, कोरोना महामारीका कारण सबै परीक्षा स्थगित भएको हो । स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा माघ र प्रथम वर्षको चैत्रमा हुने गर्छ ।

स्थगित परीक्षाबारे अहिलेसम्म पनि केही निर्णय नहुँदा त्रिविका विद्यार्थीहरु अन्योलमा छन् । कतिपय विद्यार्थीहरुले परीक्षाको तयारी थालेका छन भने कतिपय विद्यार्थी परीक्षाको पर्खाइमा छन । अनलाइन माध्यमबाट परीक्षा गराउने हल्लाले गाउँ गएका विद्यार्थी झनै तनावमा परेका छन्‌

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज । सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ । शुक्रबार दिवसको अवसरमा...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ? पुरा हेर्नुहोस

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ?

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

कुन रोगका कारण कहाँ आउँछ डण्डिफोर ? हटाउने सजिलो तरिका

अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको आन्तरिक...

हिमाल आरोहणका लागि बहराइनका राजकुमारको टोली लुक्लामा

८ असोज, काठमाडौं । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लुक्ला पुगेको छ...

तनहुँको थानीमाई मन्दिरमा फूलको डोली चढाउनुहोस, चिताएको काम पुरा हुन्छ

तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कात्तिक महिनाको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने...

पशुपतिनाथ लाई स्वच्छ मनले दर्सन गर्दै आजको राशिफल पढ्नु होस तपाईंको...

वि.सं. २०७७ आश्विन ०८ गते बिहीबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर २४ तारिख, प्रमादी नामक संवत्सर, शाके ः– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं....

दुर्लभ ५ टाउके नागदेवताको दर्शन गर्दै पूरा पढेर ॐ लेखि सेयर...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया