सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतीय मूलुकी क्यानेडियन अभिनेत्री सन्नी लियोनी कसरी बनिन् पो’र्नस्टार (तस्बिर)

भारतीय मूलुकी क्यानेडियन अभिनेत्री सन्नी लियोनी हुन् । भारतमा अहिले उनको ठूलो ‘चार्म’ छ । सन् २०१४ मा उनी भारतबाट गुगलमा सबैभन्दा बढी खोजिएको व्यक्तिमा दरिएकी थिइन् ।

– Tv Himalayadainik बाट सभार

‘सानी छदाँ मेरो चाहना अर्कै थियो । म नर्स अथवा डाक्टर बन्न चाहन्थेँ । पो र्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ,’
भारतीयहरूले गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए तर, उनी सानी छदाँ पो र्न स्टार बन्छु भन्ने कल्पनासमेत गर्दिनथिन् । ‘सानी छदाँ मेरो चाहना अर्कै थियो । म नर्स अथवा डाक्टर बन्न चाहन्थेँ । पो र्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ,’ सन्नी भन्छिन्, ‘डाक्टर र नर्सले बिरा मीको सेवा गरेको देख्दा मलाई पनि त्यसै गर्न मन लाग्थ्यो ।’

World Link Ads
Mahakali Polytechnic
– Tv Himalayadainik

एक दिन एकजना साथीले सन्नीलाई भनिन्, ‘तिम्रो लुक यति राम्रो छ, ज्यान पनि खाइलाग्दो छ । तिमी मोडलिङ किन गर्दिनौ ?’किशोरावयमै उनले क्यालिफोर्नियामा रहेको एउटा अस्पतालमा भोलेन्टियर भएर काम गरिन् । ‘त्यहाँ काम गर्दा भित्रैदेखि आनन्द आएको थियो,’ उनी सम्झिन्छिन् । सन् २००२ मा उनको जीवनको मोड पुरै बदलियो । एक दिन एकजना साथीले सन्नीलाई भनिन्, ‘तिम्रो लुक यति राम्रो छ, ज्यान पनि खाइलाग्दो छ । तिमी मोडलि ङ किन गर्दिनौ ?’ साथीको प्रस्तावबारे सन्नीले एकान्तमा सोचिन् । कुरो ठिकै होजस्तो लाग्यो ।

Sana Kishan

फोटोग्राफरले सन्नीका अनेक पोजलाई तस्बिरमा उतारे । सन्नी मोडलि ङमा डुब्दै गइन् । मोडलिङ सुरु गरेको केही समयपछि उनलाई ए डल्ट म्यागजिन ‘पेन्टहाउस’ ले फोटोसुटका लागि प्रस्ताव गर्‍यो मोडलिङ गरेर नाम र दाम कमाउने लालसाले उनको मनमा डेरा जमायो । ती साथीले सन्नीलाई ‘ल्याड्स’ म्यागजिनका फेसन फोटोग्राफरसँग भेट गराइन् । ती फोटोग्राफरले सन्नीका अनेक पोजलाई तस्बिरमा उतारे । सन्नी मोडलिङमा डुब्दै गइन् । मोडलिङ सुरु गरेको केही समयपछि उनलाई ए डल्ट म्यागजिन ‘पेन्टहाउस’ ले फोटोसुटका लागि प्रस्ताव गर्‍यो । उनले भ ड्किलो पोजमा तस्बिरहरू खिचाइन् ।

उनलाई न ग्न तस्बिरका निम्ति प्रस्तावको ओइरो आउन थाल्यो । नाम र दामका लागि उनले यस्ता प्रस्ताव क्रमशः स्वीकार्दै गइन् त्यपछि उनलाई न ग्न तस्बिरका निम्ति प्रस्तावको ओइरो आउन थाल्यो । नाम र दामका लागि उनले यस्ता प्रस्ताव क्रमशः स्वीकार्दै गइन् । म्यागजिनका लागि न ग्न पोज दिँदा देश–विदेश घुम्न पाइने, कमाइ पनि राम्रै हुने र नाम पनि चल्ने देखेपछि उनले यसैलाई मूल पेसा बनाइन् । सन् २००३ मा अमेरिकाको ‘पो र्न इन्डस्ट्री’ कै ठूलो हाउस भिभिड इन्टरटेनमेन्टले तीन वर्षका लागि अनुबन्धन हुन सन्नीसमक्ष प्रस्ताव गर्‍यो । विभिन्न म्यागजिनका लागि न ग्न तस्बिर खिचाइसकेकी सन्नीलाई पो र्न इन्डस्ट्रीमा प्रवेश गर्न कुनै संकोच भएन । त्यसपछि उनी ‘भिभिड इन्टरटेनमेन्ट’को ब्यानरमा बन्ने पो र्न फिल्महरूमा धमाधम देखा पर्न थालिन् । – Tv Himalayadainik बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.