सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘राजा आउ देश बचाउ’ भन्दै कञ्चनपुरको महेन्द्रनगरमा प्र’र्दशन

महेन्द्रनगर स् कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा राजा आउ देश बचाउ भन्दै प्रर्दशन गरिएको छ।

राष्ट्रिय सरोकार मञ्च नेपालको अगुवाईमा राज संस्थाप्रती आस्थावान स्थानीयले राजा आउ देश बचाउ भन्दै प्रर्दशन गरेका हुन्।

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

राष्ट्रियताको संरक्षणका लागि देशमा राजाको आवश्यकता रहेकाले प्रर्दशन गरिएको उनीहरुले बताएका छन्।

Dirghayu Ads

उनीहरुले कुनै राजसंस्था बिना राष्ट्र र राष्ट्रियता जोगिन नसक्ने भएकाले अहिलेको आवश्यकता राजा भएको समेत प्रतिक्रिया दिएका छन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.