सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

कञ्चनपुरका युवाद्धारा एमसीसी खारेजीको माग

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
जेष्ठ २८, २०७७
1 मिनेट पाठ

महेन्द्रनगर २८ जेठ ।
कञ्चनपुरका युवाहरुले एमसीसी खारेज गर्न माग गरेका छन् । बुधबार महेन्द्रनगरमा युवाहरु प्रदर्शनसहित एमसीसी खारेजीको माग गरेको हुन् ।

दुबै पक्षको सहमति नभए फ्रिज हुन सक्छ नेकपाको सूर्य चिह्न !

माघ १५, २०७७

सर्वोच्चअदालतले प्रधानमन्त्रीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुनआदेश दियो !

माघ १५, २०७७

जिल्लाका स्थानीय युवा तथा विद्यार्थी नेताहरुले संयुक्त रुपमा अमेरिकी सहयोग एमसिसीको विरोध गरेका हुन् । कञ्चनपुरको युवा विद्यार्थी नेता गणेशराज मिश्रले एमसीसी राष्ट्रघात सम्झौता भएकाले खारेजीको मागसहित प्रर्शसन गरिएको बताए ।

उनका अनुसार महेन्द्रनगरको मदनचोकदेखि सुरु भएको प्रदर्शन बजार हुँदै जिल्ला प्रशासन कार्यालयमा घर्ना समेत दिईएको छ ।

एमसिसि कुनै पति तरिकाबाट राष्ट्रको हितमा छैन् युवा नेता मिश्रले भने पैसामा राष्ट्रियता र देशको स्वाभिमान बेच्न सकिदैन यसलाई तत्काल खारेज गर्न चौतर्फी जन दबाव आवश्यक छ ।

त्यस्तै विद्यार्थी नेता नरेन्द्र भाटले एमसिसी तत्काल खारेज गर्न पर्ने बताए । उनले एमसिसी राष्ट्रघाती सम्झौता भएको बताउदैँ कुनै पनि हालत पारित गर्न नहुने उनको बझाई छ ।

साथै युवास्तरबाट एमसिसि संसदबाट पारित हुन नदिनका लागि दवावका लागि प्रर्दशन गरिएको उनको भनाई छ ।

एमसिसि कुनै पनि हालतमा नेपालको पक्षमा छैन नेता भाटले भने राष्ट्रियता विरोधी कुनै पनि सम्झौता मान्य हुदैँन् राष्ट्रियता पैसामा बेच्न सकिदैँन् ।


त्यस्तै राष्ट्रघाती एमसिसि पारित भएमा आन्दोलनमा जाने युवाहरु चेतावनी समेत दिएका छन् ।

सिफारिस

मुख्य समाचार

दुबै पक्षको सहमति नभए फ्रिज हुन सक्छ नेकपाको सूर्य चिह्न !

माघ १५, २०७७
मुख्य समाचार

सर्वोच्चअदालतले प्रधानमन्त्रीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुनआदेश दियो !

माघ १५, २०७७
मुख्य समाचार

बैतडीको सुर्नया-सतबाँझ सडकमा मनोमानी भाडा असुल्दै जिप व्यवसायी !

माघ १५, २०७७
मुख्य समाचार

बैतडीमा युवाहरुको पहलमा  ट्रस्ट निर्माण गरिदै

माघ १५, २०७७
बैतडी

स्वास्थ्य कार्यालय बैतडीको स्वास्थ्यमा नया आयाम: एक बिद्यालय एक नर्स, प्रबर्धनात्क इकाई र नाकामा हेल्थ डेस्क!

माघ १५, २०७७
मुख्य समाचार

कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई भाग लागेन कोरोना खोप !

माघ १५, २०७७
अर्को

संसदमा प्रधानमन्त्रीले सुनाए ‘भैँसी व्यापारी’को यस्तो कथा !

कुवेतबाट बिहीबार मात्रै उडान, हुने, नेपालीलाई लिएर दुईवटा जहाज काठमाण्डौ आउने

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

बझाङको चैनपुरमा युवकको हत्याको विरोध गर्दै प्रदर्शन, हत्या आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ !

माघ १४, २०७७

दुबै पक्षको सहमति नभए फ्रिज हुन सक्छ नेकपाको सूर्य चिह्न !

माघ १५, २०७७

सर्वोच्चअदालतले प्रधानमन्त्रीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुनआदेश दियो !

माघ १५, २०७७

कञ्चन जाई युवा क्बललाई बेलडाँडी गाँउपालिका टिमद्वारा लगातार पाँच गोल गरेर पराजित !!

माघ १५, २०७७

बैतडीको सुर्नया-सतबाँझ सडकमा मनोमानी भाडा असुल्दै जिप व्यवसायी !

माघ १५, २०७७

बैतडीमा युवाहरुको पहलमा  ट्रस्ट निर्माण गरिदै

माघ १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In