सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

‘हाम्रो भूमी एक इन्च पनि गुम्न दिदैँनौँ, देशका आहु’ति दिन तयार छु’: सांसद झपड रावल

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
June 10, 2020
0
‘हाम्रो भूमी एक इन्च पनि गुम्न दिदैँनौँ, देशका आहु’ति दिन तयार छु’: सांसद झपड रावल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद झपड रावलले नेपाली नागरिकता लिएर संसदमा राष्ट्रियता विरुद्ध बोल्नेप्रति सजग हुनुपर्ने बताएका छन् ।

RELATED POSTS

अदालतलाई धम्की र दबाबबाट मुक्त गर्न संघर्ष अनिवार्य(नेकपाको अपिल -पूर्णपाठसहित)

माधव नेपालले भने : सूर्य चिह्न हाम्रै हो, केपी ओलीको भागमा अस्ताउँदो सूर्य !

देउवा र पौडेल बिच भेटघाट : के भयो कुराकानी ?

मंगलबार प्रतिनिधिसभामा संविधान संसोधन दोश्रो विधेयकमाथि बोल्दै उनले नेपाली नागरिकता बोकेर राष्ट्रियता विरुद्ध बोल्नु सिंगो सदनको अपमान भएको बताए ।

साथै नेपाली नागरिकता सिरानीमा हालेर राष्ट्रियता विरुद्ध बोल्नेप्रति खेद व्यक्त गरे । उनले भारतसँग नेपालको २६ जिल्लाको सिमाना जोडिएकोमा ७१ भन्दा बढी ठाउँमा भारतले सीमा मिचेको बताए ।

नेपालको ६ सय ६ बर्गकिलोमिटर सडक अतिक्रमण गरेको र सम्पूर्ण भूमी फिर्ता गर्नु सबैको कर्तव्य भएको बताए ।

सांसद रावलले भने, नेपालको भौगोलिक अखण्डतामा निर्मम प्रहार हुँदा समेत नेपाल आमाको पक्षमा बोल्न नसक्ने तर विस्तारवादी शक्तिलाई फाइदा पुग्नेगरी निरन्तर वकालत गर्ने पात्रहरु गर्भमै तुहिनुपथ्र्यो तर त्यसो हुन सकेन ।

यस्ता पात्रहरुबाट हुने हानी रोक्न सदनले उचित प्रवन्ध गर्नुपर्छ । कसैको उपनीवेशमा नपरेको राज्यको शीर उच्च बनाउने काम सदनको हो । हाम्रा पुर्खाले रगतको नदीले कायम गरेको सिमाना जोगाउने दायित्व पनि हाम्रो हो ।’

संसदमा राष्ट्रियता विरुद्ध बोल्ने केही सांसदप्रति लक्षित गर्दै उनले थपे, ‘जसले आमाको काखमा लडिबुडी खेलेको हुन्छ त्यसलाई मात्र आफ्नो आमाको न्यानो माया कस्तो हुन्छ भनेर, आमाको अनुहार कस्तो हुन्छ भनेर ।

ADVERTISEMENT

जसले आमाको काखमा लडिबुडी खेलेको हुँदैन, त्यस्तालाई आफ्नो आमाको पहिचान पनि हुँदैन ।’

सांसद रावलले हाम्रो भूमी एक इन्च पनि गुम्न नदिने बताउँदै त्यसका लागि आहुति दिन तयार रहेको बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका ला

ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

राजनीति

अदालतलाई धम्की र दबाबबाट मुक्त गर्न संघर्ष अनिवार्य(नेकपाको अपिल -पूर्णपाठसहित)

January 19, 2021
माधव नेपालले भने : सूर्य चिह्न हाम्रै हो, केपी ओलीको भागमा अस्ताउँदो सूर्य !
राजनीति

माधव नेपालले भने : सूर्य चिह्न हाम्रै हो, केपी ओलीको भागमा अस्ताउँदो सूर्य !

January 19, 2021
देउवा र पौडेल बिच भेटघाट : के भयो कुराकानी ?
राजनीति

देउवा र पौडेल बिच भेटघाट : के भयो कुराकानी ?

January 19, 2021
राजनीति

प्रचण्ड-माधवले गरे अपील : संविधान लाई जोगाउन सडकमा जाऔं !

January 18, 2021
कोमल ओलीले प्रधानमन्त्री ओलीको प्रशंसामा गाइन्, बद्री पंगेनीकै शैलीमा नयाँ  गित !
राजनीति

कोमल ओलीले प्रधानमन्त्री ओलीको प्रशंसामा गाइन्, बद्री पंगेनीकै शैलीमा नयाँ गित !

January 15, 2021
कांग्रेसको केन्द्रीय समिति बैठक माघ ६ गते सर्‍यो !
राजनीति

कांग्रेसको केन्द्रीय समिति बैठक माघ ६ गते सर्‍यो !

January 9, 2021
Next Post
मनोकाच्छा पुरा गर्ने मनकामनाको महिमा र महत्व

मनोकाच्छा पुरा गर्ने मनकामनाको महिमा र महत्व

दिपायल विमानस्थलमा सेनाको परीक्षण उडान

दिपायल विमानस्थलमा सेनाको परीक्षण उडान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In