सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

स्वस्थ, स्फूर्ति र ताजापनका लागि जरुरी ६ हर्मोन, कसरी बढाउने ?

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
जेष्ठ २७, २०७७
1 मिनेट पाठ

हर्मोन्स हाम्रो शरीर भित्र–भित्रै स्राव हुने रसायन हो, जसले शरीरको भिन्न भिन्नै प्रक्रियाका लागि सहयोग गर्छ । यसले एक किसिमले सन्देश वहाकको रुपमा काम गर्छ । अर्थात यसको आदेशमा नै हाम्रो शरीरले अलग अलग काम गर्छ ।

अरू महिला भन्दा अधिक बुद्धिमान हुन्छन् यी पाँच राशिका महिला ,तपाईं को कुन हो राशि ?

माघ १४, २०७७

आजदेखि कोरोना विरुद्धको खोप दिइने, देशभर ६२ अस्पतालमा १२० खोप केन्द्र !

माघ १४, २०७७

त्यसो त मान्छेको शरीरमा लगभग ५० हर्मोन्स बन्छ । यद्यपि यसमध्ये ६ सबैभन्दा महत्वपूर्ण हर्मोन्स हो, जसले हाम्रो मुड, स्वस्थ्य र यौन जीवनलाई प्रभावित बनाउँछ । यी ६ हमौन्सको सन्तुलन बिग्रिएमा त्यसको असर शरीरमा देखिन्छ । त्यसैले यी हर्मोन्सलाई सन्तुलित गर्न एवं बढाउन एकदमै जरुरी हुन्छ । कुन हुन् त ति ६ हर्मोन्स ? कसरी त्यसलाई सन्तुलित राख्ने ?

राम्रो मुडको लागि ओएस्ट्रोजन

ओएस्ट्रोजन हर्मोन हाम्रो मुड र इमोशनका लागि जिम्मेवार हुन्छ । जस्तो कि, हामीलाई रिस उठ्छ, दया जाग्छ, मुड खराब हुन्छ, वेचैनी हुन्छ, यी सबै कुरामा यस हर्मोनको भूमिका हुन्छ ।

महिलामा ओएस्ट्रोजन एक महत्वपूर्ण हर्मोन हो, किनभने उनीहरुको शरीरलाई पुरुषभन्दा भिन्न रुपमा विकास गर्न पनि यही हर्मोनले काम गर्छ । त्यही कारण जुन महिलामा ओएस्ट्रोजन हर्मोन कम हुन्छ, उनको हड्डी, मांसपेशी आदि कमजोर हुन्छ । मुटु लगायतको समस्या देखिन्छ । हामीलाई खुसी तुल्याउने हर्मोन्स जस्तो कि, सेरोटोनिन र डोपामाइनलाई पनि यस हर्मोनले प्रभावित बनाउँछ«ोजन हर्मोन कम हुन्छ, उनको हड्डी, मांसपेशी आदि कमजोर हुन्छ । मुटु लगायतको समस्या देखिन्छ । हामीलाई खुसी तुल्याउने हर्मोन्स जस्तो कि, सेरोटोनिन र डोपामाइनलाई पनि यस हर्मोनले प्रभावित बनाउँछ ।

स्ट्रेस हर्मोनः कार्टिसोल

जब हामी तनाव वा चिन्ता लिन्छौं, हाम्रो शरीरमा कार्टिसोल हर्मोन स्राव हुन्छ । यो हार्मेनले रक्तचाप नियन्त्रण गर्न, ब्लड शुगर व्यवस्थापन गर्न र मेटाबोलिज्ममा पनि महत्वपूर्ण भूमिका खेल्छ । यद्यपि यस हर्मोनले धेरै मात्रामा तनाव, चिन्ता, डिप्रेसन जस्तो मानसिक समस्याको कारण बन्छ । साथै शरीरको तौल बढाउनमा पनि यो हर्मोन जिम्मेवार हुन्छ । कार्टिसोल हर्मोनको कमी पनि खतरनाक हुन्छ । किनकी यसको कारण थकान, तौल घट्ने र मुड खराब हुने समस्या हुन्छ । यसैले यो हर्मोनलाई शरीरमा सन्तुलित बनाइराख्नुपर्छ ।

यस हर्मोनलाई सन्तुलित बनाइराख्नका लागि व्यायाम पनि निकै जरुरी हुन्छ । तनाव कम लिएमा पनि यो हर्मोन सन्तुलित हुन्छ ।

निद्रका लागि मेलाटोनिन

राम्रो र गहिरो निद्राका लागि जुन हर्मोनको शरीरमा बढी आवश्यक हुन्छ, त्यो हो मेलाटोनिन । हाम्रो शरीरमा प्राकृतिक रुपले एक घडी हुन्छ । जति जति दिन ढल्छ र रात हुँदै जान्छ, हाम्रो शरीरले मेलाटोनिन हर्मोनको मात्रा बढी स्राव गर्न थाल्छ । त्यसैले साँझसम्म हामी बढी थकान महसुष गर्छौं । शरीरलाई पुर्नताजगीका लागि निद्रा आवश्यक हुन्छ । यदि हामी प्राकृतिक नियम विपरित रातभर उठ्ने र दिनभर सुत्ने गर्छौं भने यो हर्मोनको सन्तुलन बिग्रन्छ । त्यसैले अर्को दिन हामीलाई अल्छी, थकान वा भारीपन महसुष हुन्छ ।

यो हर्मोन स्रा वगर्नका लागि राम्रो खानपान र व्यायाम उपयुक्त हुन्छ । सक्रिय रहनुपर्छ, भलै कुनै काम नभएपनि ।

फ्याट र उर्जाका लागि इन्सुलिन

इन्सुलिन हर्मोनले हामीलाई खानामा मिल्ने शुगरलाई रगतमा घोल्ने काम गर्छ, ताकि ग्लुकोज मांशपेशी र कोशिकासम्म पुग्न सकोस् । जुन शुगरलाई शरीरले प्रयोग गर्दैन, त्यसलाई फ्याटमा बदले.र शरीरमा संग्रहित गर्ने काम पनि यही हर्मोनले गर्छ । जबकी शरीरले यो हर्मोन सही ढंगले बनाउन सकेन भने थकान, रिस, वेचैन अनुभव हुन्छ । त्यसैगरी यो इन्सुलिन हर्मोन नबन्दा रगतमा बढी शुगर घुल्न थाल्छ, जसले टाइप २ डाइबिटिजको खतरा बढाउँछ ।

इन्सुलिन हर्मोनलाई सन्तुलित राख्नका लागि राम्रो खानपान, व्यायाम र नियमित ७ देखि ९ घण्टाको निद्रा आवश्यक हुन्छ ।

मेटाबोलिज्मको लागि थायरक्सिन

मेटाबोलिज्ममा शरीरको केही मूलभूत संयन्त्र पर्छ, जसलाई थायरक्सिन हर्मोनले सन्तुलित गर्छ । थायरक्सिन हर्मोनले मुटुको धड्कन, पाचनतन्त्र, मस्तिकको केही संयन्त्र, फ्याट बर्न गरेर उर्जा दिने जस्तो महत्वपूर्ण काम गर्छ । यो हर्मोन थायराइड ग्ल्यान्डबाट स्राव हुन्छ । यदि कुनै व्यक्तिको शरीरले सही ढंगले थायरक्सिन हर्मोन बनाउन सक्दैन भने उसलाई थकान महसुष हुन्छ । डिप्रेसन हुनसक्छ । तौल बढ्ने वा घट्ने हुन्छ ।

यौनका लागि टेस्टोस्टेरन

टेस्टोस्टेरन हर्मोन पुरुष र महिला दुबैमा स्राव हुन्छ । यद्यपि पुरुषमा यसको मात्रा बढी हुनछ । पुरुषमा हुने परिवर्तनका लागि पनि यो हर्मोन जिम्मेवार हुन्छ । टेस्टोस्टेरनलाई सेक्स हर्मोन पनि भनिन्छ, किनभने यसले कामुकता, क्षमता र स्पर्म बढाउँछ । पुरुषमा यस हर्मोनको कमी भएमा उनको यौन जीवन प्रभावित हुन्छ । महिलामा यस हर्मोनको कमी भएमा धेरैजसो अनुहार वा केसमा समस्या देखिन्छ ।-online khabar

सिफारिस

स्वास्थ्य

अरू महिला भन्दा अधिक बुद्धिमान हुन्छन् यी पाँच राशिका महिला ,तपाईं को कुन हो राशि ?

माघ १४, २०७७
स्वास्थ्य

आजदेखि कोरोना विरुद्धको खोप दिइने, देशभर ६२ अस्पतालमा १२० खोप केन्द्र !

माघ १४, २०७७
स्वास्थ्य

शरीरमा रगत बढाउने ७ घरेलु उपाय !

माघ १३, २०७७
स्वास्थ्य

बैतडीमा २ हजार २ सय २० डोज कोरोना खोप पुग्यो, बुधबारबाट लगाउन शुरू गरिने!

माघ १३, २०७७
स्वास्थ्य

कोभिड –१९ को विरुद्धको खोप सबै प्रदेशमा पुर्याइयो, भोलिदेखि लगाउन शुरू गरिने!

माघ १३, २०७७
स्वास्थ्य

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )

माघ ५, २०७७
अर्को

‘लिपुलेक र छाङरुमा बीओपीको संरचना निर्माण छिट्टै हुने’

नेपालमा मनसुन शुरु हुन अझ केही दिन लाग्ने, यस्तो रहनेछ आजको मौसम

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

कांग्रेसले संसद्‌ पुनर्स्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउने !

माघ १३, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

माघ १७ गते नेपाल र प्रचण्ड धनगढी आउँदै !

माघ १४, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

बैतडीको डिलाशैनी गाउँपालिकामा शिक्षा प्रतिकार्य योजना निर्माणका लागि समिति गठन !

माघ १४, २०७७

गर्भमा बच्चा रहँदा ९ महिना सम्म के गर्ने के नगर्ने ?

माघ १४, २०७७

बैतडीको पाटन नगरपालिका द्वारा ५० प्रतिसत अनुदानमा ३५ हाते ट्याक्टर बितरण !

माघ १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In