Tuesday, November 24, 2020

अनौठो मन्दिर जहाँ देवता होइन रावण देखि दुर्योधनसम्मलाई पुजा गरिन्छ

- Advertisement -

मन्दिरमा देवी देवताको पुजा गरिन्छ । हिन्दु धर्मशास्त्रमा जगतको भलाई गर्ने भगवानको पुजा गरिन्छ तर राक्षसहरुको पुजा कहीँपनि गरिन्न । तर भारतमा भने केही यस्ता मन्दिरहरु छन् जहाँ देवता मात्र होइन दानवको पनि पुजा गरिन्छ । त्यस्तो अनौठा मन्दिरहरु यी हुन्ः

१. भारतको आन्ध्रप्रदेशमा रावणको ठूलो मन्दिर छ । रावणको पुजा गर्नका लागि त्यहाँ मानिसहरु टाढा टाढाबाट आउँछन् । त्यस्तै कानपुर, विदिशा तथा मन्दोरमा पनि रावणको मन्दिर रहेका छन् ।

२. भारतको मेसुरमा कौरवकी आमा गान्धारीको मन्दिर छ । उक्त मन्दिर सन् २००८ मा बनेको हो । मन्दिर बनाउन अढाइ करोड भारु लागेको थियो ।

३. भारतको केरालस्थित कोल्लममा मलानादा नामको मन्दिर रहेको छ । यो मन्दिरमा दुर्योधनको पुजा हुन्छ । यो शकुनी मन्दिरको नजिक छ । यो मन्दिरमा रातो कपडा, ताड तथा सुपारी चढाएर पुजा गर्ने चलन छ । नजिकै रहेको शकुनी मन्दिरमा एउटा ढुंगा छ । जसलाई महाभारतमा दुष्टपात्र भनिने कौरवको मामा शकुनीले प्रयोग गरेको विश्वास गरिन्छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

भन्दा बलिउड सुपरस्टार तर पढाइ भने जिरो रहेका यी हुन् भारतीय...

फ्यानहरु माझ उनका मनपर्ने कलाकार आइडल रहने गरेका छन् । आफुलाई मनपर्ने कलाकारको बारेमा जान्ने उत्सुकता सबैमा हुने गर्दछ ।उनीहरुको रहनसहन, अध्ययन तथा निजि...

‘फिफा द बेष्ट अवार्ड’ डिसेम्बर १७ मा भर्चुअलबाट हुने

काठमाडौं,७ मंसिर- ‘फिफा द बेस्ट अवार्ड’ समारोहकाे मिती तय भएकाे छ । काेराेना भाइरसका कारण यसपटक याे अवार्ड डिसेम्बर १७ मा भर्चुअलबाट हुने भएकाे छ...

आज विश्व शौचालय दिवस

ट्वाईलेट, चर्पी, शौचालय, रेस्टरुम लगायत थुप्रै नाम छन् । हरेक मानवलाई अपरिहार्य कुरा हो तथापि हामीकहाँ भनें अत्यन्त फोहोर या दुरअवस्था जनाउने ठाँउ जनाउनु...

नेपाल विश्वकै एक सुन्दर देश हो : कतारका राजकुमार शेख मोहम्मद

संस्कृतिपर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्किन लाग्नुभएका कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लालाई बधाई तथा सम्मान गर्नुभएको छ...

यूएईमा अब अविवाहित जोडी एकसाथ बस्न पाउने !

संयुक्त अरब इमिरेट्सले हालै आफ्ना नागरिक र आपराधिक कानूनमा केही व्यापक परिवर्तन गरेको छ । यहाँ ८४ लाखभन्दा बढी (सन् २०१८ मा भएको एक...

खुसिको खबर ! दिल्लीले टस जितेर ब्याटिङ रोज्यो, फाईनल खेलमा भने...

  इन्डियन प्रिमियर लिग (आईपीएल) टी(२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको...

आईपीएलको उपाधिका लागि आज सन्दीप लामिछाने आबद्ध दिल्ली र मुम्बई भिडेन

एजेन्सी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्ने भएका छन् । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने...

कोरोना भाईरसका विरामी बढेपछि विवाहका लागि नयाँ निर्देशिका लागु

एजेन्सी । पाकिस्तानमा बैवाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ । कोरोनाभाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले बैवाहिक कार्यक्रमका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया