Saturday, November 28, 2020

पुर्व मन्त्री एन.पि. साउद द्वारा स्वास्थ्यसामाग्री सहयोग

- Advertisement -

नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्व मन्त्री एनपि साउदले स्वास्थ्यसामाग्री सहयाेग गरेकाहुन्।काेराेना भाईरसकाे महामारी संग लडिरहेका स्वास्थ्यकर्मी लाई सहयाेग पुग्ने विश्वास गरि स्वास्थ सामाग्री सहयाेग गरेकाछन्।नेता साउदले कंचनपुर जिल्ला निर्वाचन क्षेत्र न.२काे वेतकाेट,कृष्णपुर र शुक्लाफाँटा नगरपालिका भित्रका स्वास्थ्यकर्मीलाई सामाग्री सहयाेग गरेकाे हाे ।

विहिवार पुर्व संविधानसभा सदस्य वाहादुर सिंह थापाले तीन अाेटै स्थानिय तहका स्वास्थ्यशाखा प्रमुख लाई संयुक्तरूपमा १हजारथान मेडिकल माष्क ,२५ थान पिपिई,१००थान डक्टरमाष्क हस्तान्तरण गरेकाछन्।कार्यक्रममा सम्बोधन गर्दै नेता थापाले महाँमारिकाे वेला नागरिककाे स्वास्थ्य सुरक्षाकालागि स्वास्थ्यकर्मी दिनरात नभनि जुटिरहेकाछन्।हामी सवैमिलि उनिहरूलाई उच्च मनाेवलका साथ कामगर्ने वातावरण वनाउनु पर्ने हुन्छ भन्दै नेता थापाले काङ्ग्रेस क्वारेन्टाइनमा वसेका नागरिककाे समस्या प्रती सम्वेदनशिल छ।

चाडै हामी क्वारेन्टाइनमा वसेका दाजुभाइकाे समस्या वुझ्न र सानाे ,राहतकाे प्याकेज लियर भेट्न जाने कार्यक्रमको तयारी भईरहेकाे नेपाली कांग्रेस कंचनपुरका पुर्व पार्टी सभापति समेत रहेका नेता थापाले जनाए।अा अाफनाे तह वाट समस्यामा परेकालाई सवैमिलि सहयाेग गर्न समेत आग्रह गरेका थिए।
setikalinews बाट सभार….

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

उच्चस्तरीय टोलीद्वारा कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको अनुगमन

,२०७७ मंसिर १२,महे न्द्रनगर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ बिहिबार राष्ट्रिय योजना आयोग...

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

कति उमेरको हुनुभयो, कतै तपाईंलाई डाइबेटिज भएको त छैन ? यसरी...

मधुमेह अर्थात डाइबेटिज अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र...

चु’रोट से’वन गर्ने सा’थीको छेउमा कहिले नबस्नु। हुन्छ ख’तरनाक

चु’रोट से’वन गर्नेहरुले आफ्नो स्व’स्थ्यलाई मात्र ख’राब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत वि’षाक्त बनाइदिन्छन् । साथै उनीहरुले चु’रोट से’वन गरेर जुन धुँवा...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो धर्म हो त्यसैले एक सेयर गरौं) मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् ।...

प्राकृतिक तरिकाबाट जन्मिएका र अपरेशनबाट जन्मिएका बच्चाहरुमा के फरक हुन्छ र...

नर्मल रुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ । नर्मल बच्चा जन्मँदा आमाको...

मंसिर ११ र १२ गते ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’...

बिहीबार र शुक्रबार देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैछ । नियमित कार्यक्रम अन्तर्गत मंसिर ११ र १२ गते भिटामिन ‘ए’ र जुकाको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया