सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आरडिटी पोजेभिट देखिएका ३ जनालाई महाकाली अस्पतालको आईसोलेशनमा राखियो

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिका ६ चान्देव स्थित रामेश्वर विद्यालयको क्वारेन्टाईनमा बसेका तीन जनामा आरडिटी पोजेभिट देखिएपछि उनीहरुको थप उपचारका लागि महाकाली अस्पतालमा ल्याईएको छ ।
भारतबाट फर्किएका तीनै जनाको स्वाब नमुना संकलन गरेर पिसिआर बिधीबाट कोरोना परीक्षणका लागि धनगढी पठाईएको महाकाली अस्पतालले जनाएको छ ।

Sana Kishan

२०, ३० र ३२ बर्षिया तीनै जना युवक अहिले महाकाली अस्पतालको आईसोलकन वार्डमा राखेर उपचार भईरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले बताए ।
अध्यक्ष जोशीले भारतबाट धेरै नेपाली घर फर्किएकाले उनीहरुको पिसिआर नै परीक्षणमा जोडदिए । लकडाउन पछि कञ्चनपुरको नाका भएर २१दिनमा ८ हजार बढि नेपाल भित्रिएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.