Tuesday, November 24, 2020

उप–पाध्यापक यज्ञराज पन्तको ‘कोरोना काल बनि आयो’ डेउडा गित सार्वजनिक

- Advertisement -

मदन गिरी
महेन्द्रनगर । महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसका उप–प्राध्यापक यज्ञराज पन्तको नयाँ डेउडा गित सार्वजनिक भएको छ । पछिल्लो विषम परिस्थिती नोबेल कोरोना भाईसरको संक्रमणलाई लक्षित गरिएको डेउडा गित सार्वजनिक भएको हो ।
साईन्स क्याम्पस महेन्द्रनगरमा अध्यापनरत रहेका उप–प्राध्यापक पन्तले लकडाउनको समयमा डोटेली भाषामा कोरोनाको कथा–व्यथा समेटिएको गित सार्वजनिक गरेका हुन् ।
उक्त डेउडा गित सुदूरपश्चिमका कला तथा संस्कृती प्रवद्र्धनमा सक्रिय प्रकास कलौनीको युट्ब च्यानलबाट सार्वजनिक गरिएको हो । करिब ५० हजार स्क्राईबर रहेको उक्त च्यानल डेउडा गितका लागि सुदूरपश्चिमै चर्चित रहेको छ । ‘कोरोना काल बनि आयो’ गितको रचना तथा शब्द संकलन केशबराज पाण्डेय ‘आशु’ले गरेका हुन् ।
२०५५ सालबाट कला तथा गाउन क्षेत्रमा प्रवेश गरेको पन्तका दर्जनौँ लोक दोहोरी तथा आधुनिक गित स्वर भरिसकेका छन् । ‘मेरो रुचिको विषय नै कला क्षेत्र हो, अध्यापनतिर लागेपछि कला क्षेत्रलाई निरन्तरता दिन सकिएन्’ उप प्राध्यापक पन्तले भने ‘अहिले लकडाउनका कारण फुर्सद मिलेको छ, यस समयमा पुनः कला क्षेत्रमा समर्पीत भएको छु ।’

गितमा नोबेल कोरोना भाईरसको संक्रमणको सुरुवात, पछिल्लो अवस्था र यसको नियन्त्रण भएका कमी कमजोरी र यसको प्रभावलाई गितमा समेटेका छन् ।
त्रिभुवन विश्वविद्यालयका गोल्ड मेडलिस्ट रहेका पन्त २०६५ साल देखि अध्यापन पेशामा संलग्न रहेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...

कृष्णपुरका जनता अब लालपुर्जाका मालिक सांसद धामीको पहल ५० औँ बर्षपछि...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपुर्जाका मालिक बन्ने भएका छन । ‘जमिन नभएका, जमिन भएरपनि लालपुर्जा नभएका भूमिहित दलित, भूमिहिन सुकुमबासी एव अव्यवस्थित बसोबासी...

वेदकोटमा खुर्सानी पकेट क्षेत्र विस्तार गरिदै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र सञ्चालन हुने भएको छ । युएनडिपी र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा पकेट क्षेत्र सञ्चालन हुने भएको...

कञ्चनपुर पुग्यो भूमि सम्बन्धी समस्या समाधान आयोग : लालपूर्जाका मालिक बन्ने...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपूर्जाका मालिक बन्ने भएका छन् । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिक अब लालपूर्जाका मालिक भन्ने भएका हुन्...

भूमि सम्बन्धी समस्या यथाशीघ्र समाधान तर्फ आयोग केन्द्रित छ : अध्यक्ष...

कञ्चनपुर, ०९ मंसिर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न गठन गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगले तीब्र गतिमा कार्य अगाडि...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५३ हजार

काठमाडौं । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलियो

 बैतडीको नेपाल भारत सीमानाका झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलिएको छ । कोरोना महामारीका कारण लामो समयमसम्म नाका बन्द हुदाँ बैतडीका भारतीय पेन्सनरहरुले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया