Friday, December 4, 2020

सभामुखका स्वकीय सचिव ऐरद्वारा अनाथालयमा खाद्यान्न

- Advertisement -

कञ्चनपुर-  बैशाख कोरोना भाईरस (कोडिभ १९) भाईरसले विश्व मानव जगत आतङकित पारेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले समेत नेपाललाई लकडाउन(बन्दाबन्दी) गरेको छ ।

लकडाउनका कारण विपन्न एव अशक्त असायहरु समस्यामा परेका छन् । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी(कञ्चनपुर)का युवा नेता एज सभामुख अग्नी प्रशाद सापकोटका स्वकीय सचिव नवराज ऐरले महाकाली अञ्चल बाल अनाथालयमा खाद्यान्न सहयोग गरेका छन् ।

कोरोना भाईरस संक्रमणका बेला खाद्यान्न संकटको मध्य नजर गर्दै नेता ऐरले महेन्द्रनगर स्थित महाकाली अञ्चल बाल अनाथालयमा बुधबार खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

कञ्चनपुरका पुर्व विद्यार्थी नेता समेत रहेका ऐरले अनाथालयका अध्यक्ष पूर्ण बहादुर चन्दलाई उक्त खाद्यान्न समाग्री हस्तान्तरण गरेका थिए । १५ बोरा चामल, १५ किलो दाल, १ पेटी तेल, १ पेटी चाउचाउ र १५ पोका नुन हस्तान्तरण गरेका हुन् ।

नेता ऐरले संकटका बेला अनाथालयमा सक्दो सहयोग गरेका बताएका छन् । महाकाली अञ्चल बाल अनाथालयका अध्यक्ष पूर्ण बहादुर चन्दले कोरोना भाईरसबाट अनाथालयमा संकट भएका बेला पुर्व कञ्चनपुरका विद्यार्थी नेता समेत रहेका नेकपा युवा नेता एव सभामुखका स्वकीय सचिव ऐरले गरेको सहयोगको प्रसंसा गरेका छन् ।

मनकारी ऐरप्रति आभार प्रकट गर्दै अध्यक्ष चन्दले सहयोगी हातहरुप्रति अभार प्रकट गरे । आगामी दिनमा समेत अनाथालयमा सहयोग गर्ने ऐरले जनाएका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने...

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ...

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया