सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोटका नगर प्रमुख चन्द चढेको गाडी कृष्णपुरमा दुर्घटना

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालीका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा जिप दुर्घटना भएको छ ।

जिल्लाको बेदकोट नगरपालीकाका नगर प्रमुख अशोक कुमार चन्द चढेको म १ झ १०१ नम्बरको जिप रोकेर राखेको से २ त ३४३७ नम्बरको ट्याक्टर संग ठोक्किदा दुर्घटना भएको  कञ्चनपुरको ट्राफिक प्रमुख प्रकास केसीले बताए ।

Sana Kishan

उनले भने ‘रोकेर राखेको ट्याक्टर संग जिप ठोक्किदा दुर्घटना भएको हो ।’ ‘दुर्घटना हुदा नगर प्रमुख चन्दको हातमा चोट लागेको छ ।’ ट्राफिक प्रमुख केसीले भने ‘अहिले नगर प्रमुख चन्दलाई उपचारका लागी धनगढी लगीएको छ ।’

 

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.