Sunday, November 29, 2020

बेदकोटका नगर प्रमुख चन्द चढेको गाडी कृष्णपुरमा दुर्घटना

- Advertisement -

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालीका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा जिप दुर्घटना भएको छ ।

जिल्लाको बेदकोट नगरपालीकाका नगर प्रमुख अशोक कुमार चन्द चढेको म १ झ १०१ नम्बरको जिप रोकेर राखेको से २ त ३४३७ नम्बरको ट्याक्टर संग ठोक्किदा दुर्घटना भएको  कञ्चनपुरको ट्राफिक प्रमुख प्रकास केसीले बताए ।

उनले भने ‘रोकेर राखेको ट्याक्टर संग जिप ठोक्किदा दुर्घटना भएको हो ।’ ‘दुर्घटना हुदा नगर प्रमुख चन्दको हातमा चोट लागेको छ ।’ ट्राफिक प्रमुख केसीले भने ‘अहिले नगर प्रमुख चन्दलाई उपचारका लागी धनगढी लगीएको छ ।’

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ट्रककाे ठक्करबाट हबल्दारकाे मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आइतबार ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ । प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको...

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...

मन्त्री मगरद्वारा बेलौरी क्षेत्रका विकास निर्माणका योजनाको अनुगमन

लाल ब. एस के , कंचनपुर गृहनगरी पुगेपछि खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाको स्थलगत अनुगमन एव जनतासंग भेटघाटमा व्यस्त छिन । ...

उच्चस्तरीय टोलीद्वारा कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको अनुगमन

,२०७७ मंसिर १२,महे न्द्रनगर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ बिहिबार राष्ट्रिय योजना आयोग...

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया