Friday, November 27, 2020

पासको दुरुपयोग हुन थालेपछि कञ्चनपुरमा सवारी पास रद्द

- Advertisement -

महेन्द्रनगर ।  कोरोना रोकथामका लागि गरिएको लकडाउनमा अत्यावश्यक बस्तु तथा सेवा ढुवानीका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट लिएका पास रद्द गरिएका छन् ।

खाद्यान्न लगायतका अत्यावश्यक बस्तु ढुवानीका लागि प्रशासनले दिएका पास रद्द गरेको हो । पास लिएर सवारी साधनको चरण दुरुपयोग हुन थालपछि २२बैशाखदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विभिन्न मितिमा जारी गरेका पास रद्द गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूर खतिवडाले अवधि नतोकिएका सवारी साधन दुरुपयोग भएकाले अर्को व्यवस्था नहुन्जेलसम्म पास रद्द गरिएको बताए । ‘अवधि नै नतोकेर पास दिईएको थियो, ‘प्रजिअ खतिवडाले भने, ‘त्यस्ता मात्रै रद्द गरेका हौँ ।’ कञ्चनपुरमा विभिन्न खाद्यान्न, तरकारी, दुध, ग्याँस, पानी लगायतका अत्यावश्यक बस्तु ढुवानीका लागि पास लिएका सवारी साधनले मदिरा लगायत व्यवसायिक बस्तु ढुवानी गर्न थालेपछि त्यसको बिरोध भईरहेको छ ।

जनप्रतिनिधीले लकडाउन प्रभावकारी समेत हुन नसकेको भन्दै कोरोनाको जोखिम बढ्ने भएकाले लकडाउन कडाई गर्न अनुरोध गरेका छन् । खुलेयाम व्यवसायिक क्षेत्रमा कारोबार हुँदा त्यसतर्फ सम्बन्धीत निकायले ध्यान दिनुपर्ने कञ्चनपुरका जनप्रतिनिधीको सुझाव छ ।

रद्द गरिएका पासमा कडाई गर्नका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल ३५नम्बर गणलाई बोदार्थ पत्राचार गरिएको छ । पासवाला सवारी साधनमा समेत चेकजाँच गर्न नागरिक अगुवाले आग्रह गरेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलियो

 बैतडीको नेपाल भारत सीमानाका झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलिएको छ । कोरोना महामारीका कारण लामो समयमसम्म नाका बन्द हुदाँ बैतडीका भारतीय पेन्सनरहरुले...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कञ्चनपुर। कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित हात्तीबोझामा आइतबार बेलुकी पचुईबाट बेलौरीतर्फ आउँदै गरेको...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया