Wednesday, November 25, 2020

तारे होटल ६ महिनासम्म बन्द गर्ने हानको निर्णय

- Advertisement -

काठमाडौं । होटल व्यवसायीले ६ महिनासम्म होटल बन्द गर्ने निर्णय गरेका छन् । आइतबार बसेको होटल एसोसिएसन अफ् नेपाल (हान) को बैठकले कोरोना भाइरसको कारण होटल व्यवसाय सबैभन्दा मारमा परेको र लकडाउन खुलेपछि पनि व्यापार हुने सम्भावना नरहेकाले असोजसम्म सबै होटल बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले सबै ठूला व्यवसायीले कम्तीमा ५० प्रतिशत तलब कर्मचारीलाई दिनैपर्ने निर्णय गरेपछि होटल व्यवसायीले होटल नै बन्द गर्ने निर्णय गरेका हुन् । उनीहरुले कर्मचारीलाई होटल बन्द रहँदा पनि आधारभूत तलबको १२ दशमलव ५ प्रतिशत तलब दिने बताएका छन् । यदि यो तलब नदिने र असहमति जनाउने कर्मचारीलाई सेवा सम्झौता रद्द गरेर निष्कासन गर्ने व्यवसायीको तयारी छ । १२ दशमलव ५ प्रतिशत तलब लिन असहमत गरेको समयदेखि सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीको प्रक्रिया सुरुरू गरेको सूचना दिएर आंशिक वा पूर्णरुपमा कर्मचारी कटौती गरिने निर्णय सङ्घले गरेको छ ।
www.bizkhabar बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चपुरमा फरवार्डका चार शाखाको औपचारिक रुपमा उद्घाटन

कञ्चनपुर । ग्रामिण क्षेत्रको विकास गर्न तथा त्यहाँ रहेका गरिब, कमजोर आर्थिक अवस्था भएका जनतालाई आर्थिक शशक्तिकरणमा जोड्ने हो भने माइक्रोफाइनान्स क्षेत्रलाई सरकारले प्राथमिकता...

कोरोना कहरले फेरियो कञ्चनपुरका व्यवसायीको व्यवसाय

महेन्द्रनगर । दुई दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्तनगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा खटिएका छन् । कोरोना कहरमा...

घट्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९५ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ७ सयले...

किसानहरुले उत्पादन गरेको तरकारीले बजार पाउन थाल्यो !

बैतडी : पछिल्लो समय बैतडीमा किसानहरुले गरेको तरकारी उत्पादनले बजार पाउन थालेको छ । लामो समयदेखिको कोरोना महामारीका कारण बाहिरबाट तरकारीको आयात बन्द हुदा जिल्लामा...

९५ रुपैयाँमै टेलिकमको भ्वाइससहित ८ जीबी डेटा प्याक, फेसबुक र युट्युवमा...

नेपाल टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वको अवसरमा विभिन्न छुट र अफर सहितको नयाँ प्याकेज ल्याएको छ । कम्पनीले फेस्टिभल अफरका...

भारतबाट आलु आयत नभएपछि नेपालको आलुले राम्रो मूल्य पायो

विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतबाट आउने आलु बन्द हुँदा यो वर्ष सल्यानमा उत्पादित आलुले राम्रो मूल्य पाएको छ । विगतका वर्षहरूमा १५ देखि २५...

आज बुधवार सोच्नै नसकिने गरि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार...

आज बुधवार सुनको मूल्य बढेको छ । मंगलवार ३ हजार रुपैयाँले घटेको सुनको मूल्य बुधवार फेरि बढेको छ । बुधवार सुन तोलामा १०० रुपैयाँले बढेर ९४...

कञ्चन झलारी बचत तथा ऋण सहकारीद्वारा ६७ करोड बढीको कारोबार

शुक्लाफाँटा नगरपालिका वडा नं. १० मा केन्द्रीय कार्यालय रहेको कञ्चन झलारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा कुल ६७ करोड ८०...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया