Wednesday, December 2, 2020

भारतमा १७ मई सम्म लकडाउन थपियो, रेड, अरेन्ज र ग्रीन जोन को लागि अलग अलग छुट

- Advertisement -

कोरोना भाइरस महामारी संग लड्न भारतमा तेश्रो पटक लकडाउन दुइ हप्ता को लागि बढाइएको छ। तेश्रो पटक लगाइएको लकडाउन १७ मई साम्म थपिएको छ।

भारतको गृह मन्त्रालयले दोश्रो पटक लगाइएको लकडाउन समाप्त हुनु भन्दा दुइ दिन पहिले नै लकडाउन दुइ हप्ता थप गरेको छ। तर यस लकडाउन मा देशभरी कोरोंना संक्रमण को आधारमा ३ जोनमा बिभाजन गरिएको छ। तेश्रो पटक लगाइएको लकडाउनमा रेड, अरेन्ज र ग्रीन जोनमा बिभाजन गरेर छुट दिएको छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जापानमा पढ्न गएका नेपाली विद्यार्थीले नियम उल्लंघन गरेपछि एकै विद्यालयका ७८...

जापान`मा अध्ययनका लागि गएका ७८ जना नेपाली विद्यार्थीले जापानको आवासीय अनुमति गुमाएका छन् । उनहिरुले अध्ययनको बीचमा काम गर्नका लागि निर्धारित नियमको उल्लंघन गरेपछि...

चिनियाँ रक्षामन्त्री फेङ्हे काठमाडौँ आइपुगे

काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेई फेङ्हे नेपालको एकदिने भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका छनु ।उनले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार...

भारतीय सेनामा कार्यरत रोहितले छोरीको अनुहार समेत हेर्न नपाई कश्मीरमा ज्या’न...

भारतको जम्मूकश्मीरमा भएको आ’तंककारी ह’मलामा राजस्थानका रोहिताश लाम्बाले पनि ज्या’न गुमाए । उनको घरमा रुवा बासी चलिरहेको छ । उनको डेढवर्ष अघि मात्रै विवाह...

फुटबलका सर्वश्रेष्ठ खेलाडी मध्ये एक डियागो म्याराडोनाको ६० बर्षको उमेरमा निधन

यस्तो छ उनको जीवन र रोचक फुटबल यात्र फुटबलका सर्वश्रेष्ठ खेलाडी मध्ये एक डियागो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएको छ । म्याराडोनाको ह्रदयघातबाट मृत्यु...

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ करोड नाघेको छ। वर्ल्डोमिटरको तथ्यांक अनुसार हालसम्म विश्वभर ६ करोड २ लाख ४० हजार मानिसहरु संक्रमित भएका छन्।...

कोरोनाका कारण भारतका बरिष्ठ नेता पटेलको निधन

नयाँदिल्ली, । भारतीय काँग्रेसका बरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ । उहाँलाई कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको र शरिरका धेरै अंगले काम गर्न...

बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वकै दोश्रो धनी व्यक्ति

टेस्ला इंक र स्पेक्सका फाउण्डर एवं सिईओ एलन मस्क विश्वका दोश्रो धनी व्यक्ति बनेका छन् । उनले माइक्रोसफ्टका फाउण्डर बिल गेट्सलाई पछि पारेका हुन्...

भन्दा बलिउड सुपरस्टार तर पढाइ भने जिरो रहेका यी हुन् भारतीय...

फ्यानहरु माझ उनका मनपर्ने कलाकार आइडल रहने गरेका छन् । आफुलाई मनपर्ने कलाकारको बारेमा जान्ने उत्सुकता सबैमा हुने गर्दछ ।उनीहरुको रहनसहन, अध्ययन तथा निजि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया